समाजवादी र माओवादीमा गएकाहरुलाई एमालेमा फर्किन ओलीकाे आग्रह

काठमाण्डाै – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रचण्ड र माधवकुमार नेपाल नेतृत्वको पार्टीमा गएकाहरुलाई एमालेमै फर्कन आह्वान गर्नुभएकाे छ । भक्तपुरमा सूर्यविनायक अस्पतालको उद्घाटन गर्दै अध्यक्ष ओलीले एमाले छाडेर नेकपा एकीकृत समाजवादी र माओवादीमा गएका आफ्ना पुराना सदस्यहरुलाई एमालेमै फर्किन आग्रह गर्नुभएकाे हाे ।यस्तै अध्यक्ष ओलीले पाँच दलीय गठबन्धनलाई स्वार्थी गठबन्धनको संज्ञा दिँदै अबको चुनावमा पराजित हुने पनि बताउनुभएको छ । उहाँले सरकारको आयु बढीमा एक वर्ष मात्रै रहेको भन्दै अबकाे एक वर्षभि...

सम्बन्धित सामग्री

सरकार र नेकपाबीच भएको तीनबुँदे सम्झौता कार्यान्वयन गर्न समाजवादी मोर्चाको आग्रह

काठमाडौँ, २ पुस । समाजवादी मोर्चा नेपालले नेपाल सरकार र नेपाल कम्युनिष्ट पार्टीबीच भएको तीनबुँदे सम्झौता पूर्णरुपमा कार्यान्वयन गर्न सरकार र सम्बद्ध पक्षलाई आग्रह गरेको छ । मोर्चाका संयोजक माधवकुमार नेपालले आज वक्तव्य जारी गर्दै मुलुकको वर्तमान राजनीतिक परिस्थितिमा कुनै पनि द्वन्द्व पैदा हुने स्थिति आउन नदिन सबैमा आह्वान गरेका छन् । मोर्चाले जिल्ला अदालत […]

समाजवादी माेर्चाबारे प्रचण्ड–बाबुरामबीच नयाँ समझदारी

नेसपा समाजवादी माेर्चामा नरहने चर्चाबारे भनेका छन्, 'बाहिर चलेका हल्लामा नबग्न सबैसँग आग्रह ।'

एकीकृत समाजवादी कुनै पनि पार्टीसँग एकीकरण नहुने

काठमाडौं– नेकपा एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले एकीकृत समाजवादी एमालेमा मिसिने हल्ला निराधार र कपोलकल्पित भएको बताएका छन् । आज बसेको एकीकृत समाजवादीको स्थायी कमिटी बैठकको निर्णय सार्वजनिक गर्ने क्रममा उनले यस्तो हल्लाको पछि नलाग्न सबैलाई आग्रह गरे । उनले यो अथवा त्यो पार्टीसँग एकीकरण हुँदैछ भन्ने निराधार हल्लाको पछि नलाग्न आग्रह गरेका हुन् । […]

माधवकुमार नेपाललाई एमालेमै फर्कन ओलीको आग्रह

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीबाट अलग भई एकीकृत समाजवादी पार्टी गठन गरेका माधवकुमार नेपाललाई एमालेमै फर्कन सार्वजनिक रुपमा आग्रह गरेका छन् । सुर्खेतमा आइतबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एकीकृत समाजवादी अध्यक्ष नेपाललाई एमालेमै फर्कन आग्रह गरेका हुन् । एमाले विभाजनपछि ओलीले नेपाललाई एमालेमै फर्कन पहिलोपटक आग्रह गरेका हुन् । […]

माओवादी र नेकपा एसलाई योगेशको आग्रह

नेकपा (एमाले) का सचिव योगेश भट्टराईले कांग्रेससँगको गठबन्धन त्यागेर एकतामा आउन नेकपा (माओवादी केन्द्र) र नकेपा (एकीकृत समाजवादी) लाई आग्रह गरेका छन् ।मंगलबार अनेरास्ववियु केन्द्रीय कमिटी शैक्षिक विभागले आयोजना गरेको राष्ट्रको समृद्धिको लागि दक्ष जनशक्तिको निर्माण तथा परिचालन विषयक अन्तरक्रिया कार्यक्रममा एमाले सचिव भट्टराईले नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) लाई एकतामा आउन आग्रह […]

लोसपालाई पार्टी एकताका लागि उपेन्द्रको आग्रह

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) लाई पार्टी एकताका लागि आग्रह गर्नुभएको छ । जनकपुरमा आज (बुधबार) पत्रकारसँग कुराकानी गर्दै उहाँले यस्ताे बताउनुभएकाे हाे । उहाँले विगतका गल्ति सच्याएर अगाडि बढ्न लोसपा नेताहरूलाई उहाँले आग्रह गर्नुभएकाे छ । उहाँले मधेशको मत बाडिँदा जनतालाई फाइदा नभएकाले एकताका लागि […]

एकीकृत समाजवादीलाई कमजोर नठान्न श्रममन्त्री श्रेष्ठको आग्रह

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले नेकपा (एकीकृत समाजवादी) लाई कमजोर नठान्न आग्रह गरेका छन् । एकीकृत समाजवादी तनहुँले शुक्रबार दमौलीमा आयोजना गरेको कोणसभामा मन्त्री श्रेष्ठले केही तत्वले पार्टीको अस्तित्व स्वीकार नगरेकाले आफूलाई कमजोर नठान्न आग्रह गरेका हुन् । गठबन्धन भएका ठाउँमा गठबन्धनका उम्मेदवारलाई विजयी गराउने पार्टीको केन्द्रीय समितिको निर्णय भए पनि तनहुँमा एकीकृत समाजवादीलाई कमजोर ठानिएको मन्त्री श्रेष्ठको भनाइ थियो । विशेषगरी व्यास नगरपालिकाम

अब ´वाईसीएल समाजवादी सेना`

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको युवा संगठन वाईसीयललाई समाजवादी सेनामा रुपान्तरण गरिने बताएका छन्। वाईसीएल नेपालको राष्ट्रिय भेलालाई शनिबार काठमाडौंमा सम्बोधन गर्दै प्रचण्डले बन्दुक बिनाको सेना बनेर समाजवाद ल्याउने दिशामा अगाडि बढ्न वाईसीएललाई आग्रह गरे।

पार्टी छोडेकालाई जसपामै फर्कन उपेन्द्रको आग्रह

जनता समाजवादी पार्टी (जसपा)ले विभिन्न कारणबाट पार्टी छाडेकालाई जसपामै फर्कन आग्रह गरको छ। अध्यक्ष उपेन्द्र यादवले एक विज्ञप्ति जारी गरेर यस्तो आग्रह गरेका  हुन्। विज्ञप्तिमा आधिकारीकता टुंगो लाग्नु अगाडि पार्टीबाट...

पार्टी छाडेकालाई जसपामै फर्कन उपेन्द्रको आग्रह

जनता समाजवादी पार्टी(जसपा) अध्यक्ष उपेन्द्र यादवले विभिन्न कारणबाट पार्टी छाडेकालाई जसपामै फर्कन आग्रह गरका छन् । अध्यक्ष यादवले बिहीबार विज्ञप्ति जारी गर्दै यस्तो आग्रह गरेका  हुन् । विज्ञप्तिमा आधिकारीकता टुंगो लाग्नु अगाडि पार्टीबाट अलग्गिएकालाई जसपामा...