गठबन्धन बाहिरका दलसँग चुनावी तालमेल नगर्ने

सत्ता गठबन्धनको बैठकले स्थानीय तह निर्वाचनमा एकतावद्ध भएर जाने निर्णय गरेको छ। बिहीबार बालुवाटारमा बसेको गठबन्धनले केन्द्रदेखि स्थानीय तहसम्म निर्वाचनका लागि संयन्त्र निर्माण गर्ने निर्णय गरेको नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल...

सम्बन्धित सामग्री

बकैया गाउँपालिकामा काँग्रेसले कसैसँग चुनावी तालमेल नगर्ने

नेपाली काँग्रेसले मकवानपुरको बकैया गाउँपालिकामा तालमेल नगर्ने निर्णय गरेको छ । सत्तारुढ पाँच दलबीच विभिन्न पालिकामा गठबन्धन गर्ने निर्णय भए पनि बकैया गाउँपालिकामा भने काँग्रेसले गठबन्धन घटकसँग मित्रवत् प्रतिस्पर्धा गर्ने भएको हो ।काँग्रेसका बकैया गाउँपालिका सभापति दिलबहादुर बोम्जनले पत्रकार सम्मेलनमा जनाएअनुसार पालिकाका १२ वटै वडाका सभापतिले चुनावी तालमेलबिना नै प्रतिस्पर्धा गर्ने निर्णयमा सहमति जनाएका छन् ।

कास्कीमा कांग्रेसले एकीकृत समाजवादीसँग चुनावी तालमेल नगर्ने

नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनमा नेकपा (एकीकृत समाजवादी)सँग चुनावी तालमेल नगर्ने भएको छ। कास्की

सत्ता गठबन्धनबीच सल्यानमा पनि चुनावी तालमेल नहुने

काठमाडौँ– सत्ता गठबन्धनका दलहरुले सल्यानमा आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा चुनावी तालमेल नगर्ने भएका छन्। भागबण्डामा कुरा नमिलेपछि सत्तारुढ दलहरु एक्ला–एक्लै चुनावी प्रतिस्पर्धामा जाने निष्कर्षमा पुगेका हुन्। आइतबार बसेको गठबन्धनको बैठकले स्थानीय तहको निर्वाचनमा मैत्रीपूर्ण प्रतिस्पर्धा गर्ने निर्णय गरेको छ। कांग्रेसभित्र गठबन्धनको विषयमा विवाद रहँदै आएको थियो। कांग्रेस चुनावी तालमेलका लागि इच्छुक […]

सल्यानमा सत्तारुढ गठबन्धनले चुनावी तालमेल नगर्ने

४ वैशाख, सल्यान । सल्यानमा सत्तारुढ गठबन्धनका दलले स्थानीय तह चुनावमा तालमेल नगर्ने निर्णय गरेका छन् । गठबन्धन दलकातर्फबाट पालिकास्तरको बाँडफाँटको विषयमा सहमति नभएपछि दलहरुले तालमेल नगरी मैत्रीपूर्ण र स्वच्छ प्रतिस्पर्धामा जाने निर्णय गरेका हुन् । बैठकपछि नेपाली कांग्रेसका सभापति केशबहादुर विष्ट, उपसभापति सन्तोष केसी, नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा जिल्ला सहइञ्चार्ज लोकबहादुर डाँगी, […]

लुम्बिनीमा गठबन्धन बाहेकका दलहरूसँग चुनावी तालमेल नगर्ने पाँच दलको निर्णय

लुम्बिनी प्रदेशका प्रमुख दलले सत्ता गठबन्धनमा रहेका पाँच दलबाहेक अन्य दलसँग चुनावी तालमेल नगर्ने प्रतिवद्धता जनाएका छन् । सोमबार बसेको प्रदेशस्तरीय बैठकपछि संयुक्त विज्ञप्ति जारी गर्दै नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा नेपाल र राष्ट्रिय जनमोर्चाले परिवर्तनका उपलब्धी र गणतन्त्रको रक्षाका खातिर गठबन्धन दलहरुमाथि अझै बढी जिम्मेवारी थपिएको उल्लेख छ । ‘पाँच दलीय गठबन्धन बाहेकका अन्य दलहरूसँग कुनै प्रकारको चुनावी तालमेल वा गठबन्धन गर्न नपाइने, चुनावी ग

४ स्थानीय तहमा कांग्रेसले चुनावी तालमेल नगर्ने

कञ्चनपुर : कञ्चनपुरको निर्वाचन क्षेत्र १ का ४ स्थानीय तहमा कांग्रसेले स्थानीय तह निर्वाचनमा सत्ता साझेदार दलसँग चुनावी तालमेल नगर्ने भएको छ। कांग्रेस प्रतिनिधिसभा क्षेत्र १ क्षेत्रीय समितिले जिल्ला सभापति पदम बोगटीलाई कांग्रेस कार्यकर्ता तालमेलको पक्षमा नदेखिएको भन्दै एक्लै चुनाव लड्ने निर्णय गरिएको जानकारी गराएको हो।निर्वाचन क्षेत्र १ बेलौरी नगरपालिका, पुनर्वास नगरपालिका, बेलडाँडी गाउँपालिका र लालझाडी गाउँपालिका छन् । ती चारओटै स्थानीय तहमा तालमेल अस्वीकार्य हुने कांग्रेस क्षेत्रीय सम

'एमालेले कुनै पार्टीसँग चुनावी तालमेल गर्दैन'

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आगामी निर्वाचनमा राष्ट्रियस्तरमा कुनै पार्टीसँग चुनावी तालमेल नगर्ने भएको छ। आगामी निर्वाचनबारे छलफल गर्न बोलाइएको पोलिटब्युरो बैठकअघि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै एमाले प्रमुख सचेतक विशाल भट्टराईले राष्ट्रियस्तरमा कुनै दलसँग चुनावी तालमेल नगर्ने प्रष्ट पारेका हुन्। सचेतक भट्टराईले भने, ‘एमाले एकदम स्पष्ट छ। हाम्रो पार्टीले यो स्थानीय तहको चुनावमा राष्ट्रियस्तरमा कुनै पनि पार्टीसँग गठबन्धन गर्दैनौँ। एमाले एक्लै लड्छ। स्थ

मसालले एमाले र राजावादीसँग तालमेल नगर्ने

काठमाडौं, ३ फागुन । नेकपा मसालले आगामी स्थानीय तह निर्वाचनमा नेकपा एमाले र राजावादी पार्टीसँग तालमेल नगर्ने भएको छ । पार्टीको गत माघ २८ र २९ गते बसेको केन्द्रीय समिति बैठकले सत्ता गठबन्धनमा आबद्ध दलसँग तालमेल गर्न सकिने निर्णय भएको जनाइएको छ । आगामी चुनावमा स्थानीय तहमा सम्भव भएसम्म चुनावी तालमेल गर्ने पार्टीको नीति हुने […]

चुनावमा एमाले र राजावादीसँग तालमेल नगर्ने मसालको निर्णय

नेकपा मसालले आगामी स्थानीय तह निर्वाचनमा नेकपा एमाले र राजावादी पार्टीसँग कुनैपनि हालतमा तालमेल नगर्ने निर्णय गरेको छ ।  पार्टीको हालै बसेको केन्द्रीय समिति बैठकले सो निर्णय गर्दै सम्भव भएसम्म सत्ता गठबन्धनमा आबद्ध दलसँग भने तालमेल गर्न सकिने निर्णय गरेको छ । ‘आगामी चुनावमा स्थानीय तहमा सम्भव भएसम्म चुनावी तालमेल गर्ने हाम्रो नीति हुने छ । तर त्यसो गर्दा राजावादी र एमालेसित कुनै पनि स्थानमा तालमेल नगर्ने हाम्रो नीति हुने छ’, मंगलबार बैठकका निर्णय सार्वजनिक गर्दै महासचिव मोह

कांग्रेसको रणनीतिः चुनावमा देशभर तालमेल नगर्ने, आवश्यकता हेर्ने

प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसभित्र आगामी निर्वाचनमा सत्तारूढ दलबीच चुनावी तालमेल गर्ने कि नगर्ने भन्ने विषयमा बहस हुन थालेको छ । कांग्रेसभित्र विगतको निर्वाचनको अभ्यास र निर्वाचनमा बढेको असन्तुष्टिलाई हेरेर तालमेल गर्नेभन्दा नगर्ने विषयमा बहस बढ्दै गएको छ । कांग्रेसले २०७४ मा सम्पन्न प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनमा धेरै स्थानमा अन्य दलसँग तालमेल गरी आफ्ना […] The post कांग्रेसको रणनीतिः चुनावमा देशभर तालमेल नगर्ने, आवश्यकता हेर्ने appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.