ग्यालेक्सी एस २३ सार्वजनिक हुँदै

सामसङले ग्यालेक्सी एस २३ फेब्रुअरी एकमा सार्वजनिक गर्न सक्ने भएको छ । सामसङ ग्यालेक्सी एस २३ फोन सार्वजनिक हुनु अघिनै केही फिचरहरु बाहिरिएका छन् ।  फोनमा क्युएचडी प्लस रिजोलुसन रहेको छ । डिभाइसमा फोरजी एलटीई र फाइभजी कनेक्टिभीटीको फिचर रहेको छ । यसमा अक्टा कोर प्रोसेसरको पनि सुविधा रहेको छ । फोनमा स्नापड्रयागन एट जेन २ प्रोसेसरको प्रयोग गरिएको छ । स्मार्टफोनमा चार ओटा...

सम्बन्धित सामग्री

ग्यालेक्सी एस२३ एफ इः अल्टिमेट फ्यान एडिसन अब चाँडै नेपालमा सार्वजनिक हुँदै

ग्यालेक्सी एस२३ सिरिजको अपार सफलता पश्चात् सामसङ्ग नेपालले सर्वाधिक प्रतिक्षा गरिएको विशेष

सामसङ ग्यालेक्सी एम ३४ फाइभजी सार्वजनिक हुँदै

सामसंगको ग्यालेक्सी एम ३४ फाइभजी सार्वजनिक हुने भएको छ । कम्पनीको नयाँ स्मार्टफोनको बजारमा लामो समयदेखि चर्चा चलिरहेको थियो । सामसंग ग्यालेक्सी एम ३४ फाइभजी अर्को महिना लन्च हुँदैछ । कम्पनीले सामसंग ग्यालेक्सी एम ३४ फाइभजी जुलाई ७ मा लन्च गर्ने बताएको छ । नयाँ स्मार्टफोनको टिजर अनलाइन सपिङ वेबसाइट अमेजनमा पनि सार्वजनिक गरिएको छ । ग्यालेक्सी एम ३४ फाइभजीको टिजरले...

ग्यालेक्सी ए३४ ५जी र ग्यालेक्सी ए५४ ५जी नेपाली बजारमा छिट्टै नै सार्वजनिक हुँदै

सामसुङ नेपालले नयाँ ए सिरिजका स्मार्टफोनहरू नेपालमा छिट्टे नै भित्र्याउने तयारी भइरहेको जनाएको छ ।

ग्यालेक्सी ए३४ ५जी र ग्यालेक्सी ए५४ ५जी नेपाली बजारमा छिट्टै नै सार्वजनिक हुँदै

सामसुङ नेपालले नयाँ ए सिरिजका स्मार्टफोनहरू नेपालमा छिट्टे नै भित्र्याउने तयारी भइरहेको जनाएको छ ।

सामसङ ग्यालेक्सी ए ३४ र ए ५४ ५जी नेपाली बजारमा सार्वजनिक हुँदै

काठमाडौं, ९ चैत्र । सामसङ ग्यालेक्सी ए ३४ ५जी र ग्यालेक्सी ए ५४ ५जीको विश्वव्यापी बिक्री सुरू भएसँगै नेपाली बजारमा पनि प्रवेश पाउने भएका छन्। नयाँ ग्यालेक्सी ए३४ ५जी र ग्यालेक्सी ए५४ ५जी विश्वव्यापी रुपमा बिक्री सुरू भइसकका छन् र विशेष गरी यसमा भएका तीन लेन्सयुक्त रेअर क्यामरा र नाइटोग्राफी जस्तो मुख्य विशेषताहरूमा पहुँच भएकोले […]

सामसङ ग्यालेक्सी ए०४ नेपालमा सार्वजनिक हुँदै

काठमाडौं । सामसङले नयाँ ग्यालेक्सी ए०४ मोबाइल नेपाली बजारमा सार्वजनिक गर्ने तयारी गरेको छ । नयाँ पुस्ताका प्रयोगकर्ताहरुका लागि सुलभ मूल्यमा सामसङ ग्यालेक्सी ए०४ मोबाइल नेपाली बजारमा सार्वजनिक गर्ने तयारी भइरहेको कम्पनीले जनाएको छ । यो वर्ष सामसङले आफ्नो मिड रेन्ज र फ्ल्यागसीप फोनहरु सार्वजनिक गरेसँगै नेपाली बजारमा छिट्टै नै नयाँ ग्यालेक्सी ए०४ ल्याउने तयारी […]

सामसङको ग्यालेक्सी ए १३ नेपालमा सार्वजनिक हुँदै

काठमाडौं । सामसङ ए सिरिजको सामसङ ग्यालेक्सी ए १३ नेपाली बजारमा छिट्टै सार्वजनिक हुने भएको छ । ग्यालेक्सी ए १३ मा लामो समयसम्म चल्ने ब्याट्री, सुन्दर चार वटा लेन्स भएको क्यामेरा र आकर्षक एज–टू–एज डिस्प्लेको रहेको छ । यो फोनले कन्टेन्ट बनाउनेहरूका लागि र विशेष गरी नयाँ उदीयमान प्रतिभाहरूका लागि उपयुक्त उपकरण...

सामसंगको पहिलो फोल्डेबल ट्याबलेट सार्वजनिक हुँदै

सामसंगको पहिलो फोल्डेबल ट्याबलेट आगामी ६ महिना भित्र सार्वजनिक हुने भएको छ । कम्पनीले अरु फोल्डेबल स्मार्टफोन पनि यही अगस्ट १० मा हुन गईरहेको अनप्याक्ड ईभेन्टमा सार्वजनिक हुने भएका छन् । कम्पनीले अनप्याक्ड ईभेन्टमा ग्यालेक्सी जेड फिल्प फोर र ग्यालेक्सी जेड फोल्ड ४ सार्वजनिक गरेपछि चााँडैनै फोल्डेबल ट्याबलेट मा काम गर्नेछ । यसको नाम ग्यालेक्सी ट्याब एस नाइन...

नेपालमा स्यामसुङका तीन नयाँ उत्पादन सार्वजनिक हुँदै

काठमाडौं। सामसङले नेपाली बजारमा स्यामसुङ ग्यालेक्सी एम३२, ए२२ स्मार्टफोन र ग्यालेक्सी ट्याब ए७ लाइट गरी तीन उत्पादन नेपाली बजारमा सार्वजनिक गर्न लागेको छ। सामसुङले ३०हजार रुपैयाँभन्दा कम मूल्यमा सार्वजनिक हुन लागेको एम३२ मा६.५ इन्च फुल एचडि डिसप्लेको सुविधा रहेको छ। ६जीबी र्‍याम तथा १२८जीबी स्टोरेज र ४ जीबी र्‍याम तथा ६४जीबी स्टोरेज गरी ए२२ दुई भेरियन्टमा सार्वजनिक गर्न लागेको हो।

सामसुङ नोट ८ आज सार्वजनिक हुँदै, के हुनेछन् विशेषता?

दक्षिण कोरियाली कम्पनी सामसुङले आफ्नो फ्ल्यागसिप फोन ‘ग्यालेक्सी नोट ८’ बुधबार सार्वजनिक गर्ने भएको छ। कम्पनीले आज राति ९ बजेतिर एक विशेष समारोहबीच न्यूयोर्कमा सो फोन सार्वजनिक गर्ने प्रविधिसम्बन्धि समाचारमाध्यमले जनाएका छन्। ग्यालेक्सी नोट ८ का विशेषताबारे पहिलेदेखि नै जानकारीहरु बाहिरिने र अनुमान गर्ने काम भइरहेको छ। सार्वजनिक हुनु केही घण्टा अघिसम्मका प्राप्त सबै जानकारीका…