पाकिस्तानमा वर्षा र बाढीले ३६ जनाको मृत्यु, २० हजार घर ढले

पाकिस्तानमा निरन्तरको वर्षा र त्यसका कारण आएको बाढीमा परेर कम्तीमा पनि ३६ जनाको मृत्यु भएको छ ।

सम्बन्धित सामग्री

पाकिस्तानमा वर्षा र बाढीको अझै सम्भावना, सतर्क रहन आग्रह

एजेन्सी । पाकिस्तानको राष्ट्रिय विपद् व्यवस्थापन केन्द्रले यहा वर्षा र बाढीको अझै सम्भावना रहेको चेतावनी दिएका छन् । अधिकारीहरुले यहाँ बर्षा भइरहेको भन्दै यहाँका नदीहरुमा पानीको मात्रा अझै बढ्न सक्ने भन्दै मानिसहरुलाई अति आवश्यक बाहेक बाहिर ननिस्कन पनि भनेका छन् ।

विपत्तिको सामना गर्न पाकिस्तानद्वारा थप अन्तर्राष्ट्रिय सहायताका लागि आह्वान

पाकिस्तानले बाढी/पहिरोको विपत्तिबाट उत्पन्न समस्या सामना गर्न अन्तर्राष्ट्रिय समुदायसँग सहयोगका लागि आह्वान गरेको छ । प्रधानमन्त्री सरिफ सेहबाजले ट्विट गरी निरन्तरको वर्षाले देशभर विनाश निम्त्याएको र राहत तथा उद्धार कार्यमा समेत कठिनाइ भएको बताउनुभएको छ । यसअघि बिहीवार प्रधानमन्त्री सरिफले राजधानी इस्लामाबादमा विभिन्न देशका राजदूत तथा कुटनीतिज्ञसँग भेटेर आफ्नो देशको पछिल्लो विपद् अवस्थाबारे जानकारी समेत गराउनुभएको थियो । साथै सरकारले राष्ट्रिय सङ्कट नै घोषणा गरेको छ । गर्मीको मौसम सुरु भएदेखि नै पाकिस्तानमा वर्षा र बाढीले क्षत...

पाकिस्तानमा वर्षा र बाढीबाट ३६ को मृत्यु

इस्लामाबाद : पाकिस्तानमा २४ घन्टायता भएको निरन्तरको वर्षा र त्यसपछि आएको बाढीमा परेर कम्तीमा पनि ३६ जनाको ज्यान गएको छ।उद्धारमा खटिएका अधिकारीले दिएको जानकारीअनुसार पाकिस्तानको दक्षिणी सिन्ध प्रान्त सबैभन्दा बढी प्रभावित भएको छ।यो प्रान्तमा मात्र १८ जनाको मृत्यु भएको छ भने अन्यत्र सय जनाभन्दा बढी घाइते छन्। त्यसैगरी पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वामा पनि बाढीको प्रकोप बढेको छ। सो प्रान्तमा गएको २४ घन्टायता बाढीमा परेर कम्तीमा पनि ११ जनाले ज्यान गुमाएका छन्।ती दुई प्रान्तमा वर्षा जारी रहे

पाकिस्तानमा वर्षा र बाढीबाट ३६ जनाको मृत्यु

पाकिस्तानमा २४ घन्टायता भएको निरन्तरको वर्षा र त्यसका कारण आएको बाढीमा परेर कम्तीमा पनि ३६ जनाको ज्यान गएको बताइएको छ ।यहाँका उद्धार अधिकारीहरुले दिएको समाचारअनुसार पाकिस्तानको दक्षिणी सिन्ध प्रान्त सबैभन्दा बढी प्रभावित भएको छ । यो प्रान्तमा मात्र १८ जनाको मृत्यु भएको छ भने अन्य सय जनाभन्दा बढी घाइते छन् । त्यसैगरी पाकिस्तानको उत्तरपश्चिमी खैबर […]

पाकिस्तानमा वर्षा र हिमपहिरो : मृत्यु हुनेको संख्या ९८ पुग्यो

इस्लामावाद । पाकिस्तानमा चार दिनदेखिको वर्षा, हिमपात र हिमपहिरोका कारण मृत्यु हुनेको संख्या ९८ पुगेको छ ।

काश्मीरमा हिमपहिरोमा परी ५९ जनाको मृत्यु, जम्मा मृत्यु हुनेको संख्या ८२ पुग्यो

इस्लामावाद । पाकिस्तानमा वर्षा, हिमपात र हिमपहिरोमा परी मृत्यु हुनेको संख्या ८२ पुगेको छ । पाकिस्तान प्रशासित