पाकिस्तानमा भारी वर्षा, १० को मृत्यु

३० जेठ: पाकिस्तानको विभिन्न क्षेत्रमा भारी वर्षा र बतासको कारण कम्तिमा १० व्यक्तिको ज्यान गएको छ । खराब मौसमका कारण खैबर पख्तूनख्वामा पाँच, बलूचिस्तानमा तीन र दुई जनाको पञ्जाबमा मृत्यु भएको हो । खैबर पख्तुनख्वाको प्रान्तीय प्रकोप व्यवस्थापन प्राधिकरण (पीडीएमए) का अनुसार, वर्षासँग सम्बन्धित विभिन्न घटनामा पाँच जनाको ज्यान गएको र अन्य छ जना घाइते […]

सम्बन्धित सामग्री

पाकिस्तानमा भारी वर्षा र बाढी, ११ जनाको मृत्यु - NepaliPatra

एजेन्सी । पाकिस्तानमा भारी वर्षा र बाढीका कारण धेरै क्षेत्रमा विनाशको अवस्था छ। यस पटक मनसुन सुरु भएसँगै पाकिस्तानको पञ्जाब प्रान्तमा बाढीका कारण अवस्था थप बिग्रिएको छ । हाल अविरल वर्षा र बाढीका कारण अवस्था नाजुक बनेको छ । विशेषगरी बलुचिस्तान प्रान्तमा गत एक सातामा भीषण वर्षा र बाढीका कारण ११ जनाको मृत्यु भएको छ […]

पाकिस्तानमा भारी वर्षा र बाढीका कारण रेलमार्गमा क्षति, १९ जनाको मृत्यु

काठमाडौँ- पाकिस्तानमा भारी वर्षा र बाढीका कारण रेल दुर्घटनामा पर्दा कम्तीमा पनि १९ जनाको ज्यान गएको छ । पाकिस्तानमा केही दिनयतादेखि भारी मात्रामा वर्षा भएको छ भने यसका कारण यहाँका कैयौँ स्थानमा पहिरो आएको छ । पहिरोका कारण सडकमा क्षति पुगेको छ । यसबाट रेलका लिगहरु पनि बिग्रिएको बताइएको छ । यसबाट रेल दुर्घटना परेको […]

पाकिस्तानमा रेल दुर्घटनामा परी १९ मृत्यु, एक हजार २५६ घाइते

पाकिस्तानमा भारी वर्षा र बाढीका कारण रेल दुर्घटनामा पर्दा गएको २४ घन्टामा कम्तीमा पनि १९ जनाको ज्यान गएको छ।केही दिनयतादेखि भारी मात्रामा वर्षा भएको छ भने यसका कारण यहाँका कैयौँ स्थानमा पहिरो आएको छ। पहिरोका कारण सडकमा क्षति पुगेको छ। यसबाट रेलका लिगहरु पनि बिग्रिएका छन्। यसबाट हुन गएको रेलको दुर्घटनामा परी गएको २४ घन्टा यतामात्र कम्तीमा पनि २४ जनाको ज्यान गएको बताइएको छ।विपद् व्यवस्थापन प्राधिकरणले रेल सेवा पनि मौसमी वर्षाका कारण प्रभावित हुन पुगेको बताएको छ। बिहीबार राति सो प्राधिकरणले सार्वजन

पाकिस्तानमा रेल दुर्घटनामा परी १९ जनाको मृत्यु, १ हजार २५६ घाइते

पाकिस्तानमा भारी वर्षा र बाढीका कारण रेल दुर्घटनामा पर्दा कम्तीमा पनि १९ जनाको ज्यान गएको बताइएको छ । यहाँ केही दिनयतादेखि भारी मात्रामा वर्षा भएको छ भने यसका कारण यहाँका कैयौँ स्थानमा पहिरो आएको छ । पहिरोका कारण सडकमा क्षति पुगेको छ । यसबाट रेलका लिगहरु पनि बिग्रिएका छन् । यसबाट हुन गएको रेलको दुर्घटनामा […]

पाकिस्तानमा रेल दुर्घटना  : उन्नाइस जनाको मृत्यु, एक हजार २५६ घाइते

पाकिस्तानमा भारी वर्षा र बाढीका कारण रेल दुर्घटनामा पर्दा गएको २४ घन्टामा कम्तीमा पनि १९ जनाको ज्यान गएको बताइएको छ ।यहाँ केही दिनयतादेखि भारी मात्रामा वर्षा भएको छ भने यसका कारण यहाँका कैयौँ स्थानमा पहिरो आएको छ । पहिरोका कारण सडकमा क्षति पुगेको छ । यसबाट रेलका लिगहरु पनि बिग्रिएका छन् । यसबाट हुन गएको रेलको दुर्घटनामा परी गएको २४ घन्टा यतामात्र कम्तीमा पनि १९ जनाको ज्यान गएको बताइएको छ ।यहाँको विपद् व्यवस्थापन प्राधिकरणले सो कुराको जानकारी दिएको छ । उक्त प्राधिकरणले यहाँको रेल सेवा पनि मौसमी व

पाकिस्तानमा रेल दुर्घटना : १९ को मृत्यु, एक हजार २५६ घाइते

पाकिस्तानमा भारी वर्षा र बाढीका कारण रेल दुर्घटनामा पर्दा गएको २४ घण्टामा कम्तीमा पनि १९ जनाको ज्यान गएको बताइएको छ ।

पाकिस्तान बाढीको चपेटामा, बाढीका कारण ५७ जनाको मृत्यु

काठमाडौं । पाकिस्तान बाढीको चपेटामा परेकाे छ । पाकिस्तानमा भारी वर्षा र बाढीका कारण हालसम्म ५७ जनाको मृत्यु हाे । जसमा अधिकांश बालबालिका र महिला रहेका छन्। गत सातादेखि जारी भारी वर्षाका कारण हजारौं विस्थापित भएका छन् । पाकिस्तानको बलुचिस्तान क्षेत्र बाढीको चपेटामा पर्दा त्यहाँका सयौं नागरिक घरबारबिहीन बनेका छन् । भारी वर्षाले पाकिस्तानका ८ […]

पाकिस्तान र अष्ट्रेलिया बाढीको चपेटामा

काठमाडौं । पाकिस्तानमा भारी वर्षा र बाढीका कारण ३ बालबालिकासहित ६ जनाको मृत्यु भएको छ । बाढीका कारण कयौं बेपत्ता भएका हुन् । पाकिस्तानको दक्षिण पश्चिमी क्षेत्र बलोचिस्तानमा वर्षाका कारण घरको छत खस्दा उनीहरुको मृत्यु भएको हो । बलोचिस्तानमा सयौं घर डुवानमा पर्नुका साथै त्यतिकै संख्यामा सवारीसाधन डुबेका छन् । बाढी बस्तीमा पस्दा हजारौं मानिस […]

छुटाउनै नहुने आजका मुख्य ११ खबर

काठमाडौं। सरकारले माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गर्दै २५ जनाभन्दा बढी भेला हुन रोक लगाएको छ। ३४ जिल्लामा एमालेको नेतृत्व चयन भएका छन्। थप ११६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। गौतमवुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको स्वामित्व भरतपुर महानगरपालिकाले लिने भएको छ। नेप्से परिसुचक ७३ अंकले बढेको छ। पाकिस्तानमा भारी वर्षा र हिमपातका कारण ४१ जनाको मृत्यु भएको छ।

पाकिस्तानमा भारी वर्षा र हिमपातमा परी ४१ को मृत्यु, सयौँ विस्थापित

इस्लामावाद– पाकिस्तानमा पछिल्ला केही दिनमा भएको भारी वर्षा र हिमपातका कारण ४१ जनाको ज्यान गएको बताइएको छ । शनिबारसम्म यहाँ ४१ जनाको भारी वर्षा र हिमपातमा परेर मृत्यु भएको अधिकारीहरुले जनाएका छन् । त्यसैगरी यहाँका सयौँ व्यक्ति विस्थापित भएका पनि सो समाचारमा जनाइएको छ । पाकिस्तानका अधिकारीहरुले यहाँका ठूलो संख्याका भौतिक संरचनामा पनि क्षति पुगेको […]