एजेन्सी- पाकिस्तानमा लगातार वर्षा हुँदा कम्तीमा ३५७ जनाकाे मृत्यु भएकाे छ भने ४०० जना घाइते भएका छन्। पाकिस्तानमा पछिल्लाे पाँच सातादेखि लगातार भारी वर्षा भइरहेकाे पाकिस्तानी मिडियाले उल्लेख गरेका छन्। मानवीय क्षतिबाहेक, पूर्वाधार, सडक सञ्जाल र घरहरू पनि १४ जुनदेखिकाे भारी वर्षा र अचानक बाढीका कारण क्षति भएका छन्। कूल २३,७९२ घर पूर्ण वा आंशिक […]