चुनावी सुरक्षाबारे आयोगको चासो

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले सुरक्षा निकायका प्रमुखसँग निर्वाचन केन्द्रीत सुरक्षा व्यवस्थाबारे छलफल गरेको छ । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनका लागि भइरहेको शान्ति सुरक्षाको तयारीका बारेमा आयोगले शुक्रबार सुरक्षा प्रमुखसँग चासो राखेको हो । प्रहरी महानिरीक्षक धिरजप्रताप सिंह, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक हुतराज थापा, सशस्त्र […]