काठमाडौं, माघ ४ । कोरोना महामारीको जोखिम बढ्दै गएसँगै अति आवश्यक बाहेकका राहदानी वितरण स्थगित भएको छ । विदेशमा उपचार गर्न जाने जस्ता गम्भीर प्रकृतिका अत्यावश्यक सेवा बाहेक अरू सेवा तत्कालका लागि स्थगित गरिएको राहदानी विभागले जनाएको हो । विभागले यसअघि दिएको बुकिङ तथा टोकन हाललाई स्थगन गरिएको जनाएको छ । अवस्था सामान्य भएपछि पहिले […]