राहदानी वितरण स्थगित

राहदानी लिनका लागि भीड बढिरहँदा परराष्ट्र मन्त्रालयले भने वितरण नै रोकेको छ । १७ पुसदेखि राहदानी विभागको सिस्टममा समस्या आएको भन्दै विभागले आवेदनको स्टाटस हेर्ने तथा राहदानी वितरण कार्य रोकेको हो । राहदानी विभागले यस्तो समस्या समाधानका लागि निरन्तर काम गरिरहेको र सिस्टम पूर्ण रूपमा सञ्चालन हुन केही समय लाग्ने बताएको छ । विभागले मंगलबार […]

सम्बन्धित सामग्री

रसुवामा नागरिकता एवम् राहदानी वितरण स्थगित

रसुवा - कर्मचारी अभावका कारण जिल्ला प्रशासन कार्यालय रसुवाले प्रदान गर्दै आएको नागरिकता वितरण आजदेखि स्थगित गरेको छ। प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको आसन्न चुनावमा आवश्यक कर्मचारी खटाइएको र कार्यालयमा कर्मचारीको अभाव भएका कारण चुनाव सम्बन्धी कामबाहेक अन्य सबै प्रकारका सेवा बन्द गरिएको छ । प्रशासनले सार्वजनिक सूचनामार्फत नेपाली नागरिकताको प्रमाणपत्र, राहदानी, राष्ट्रिय परिचयपत्र, नाबालक परिचयपत्र प्रदान, संस्था दर्ता एवम् नवीकरणलगायतका सबै सेवा आजदेखि आउँदाे मङ्सिर ४ गतेसम्म बन्द भएको जनाएको छ।

नागरिकता एवं राहदानी वितरण स्थगित

काठमाडौँ,२९ कार्तिक । कर्मचारी अभावका कारण जिल्ला प्रशासन कार्यालय रसुवाले प्रदान गर्दै आएको नागरिकता वितरण आजदेखि स्थगन गरेको छ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको आसन्न निर्वाचनमा आवश्यक कर्मचारी खटाइएको र कार्यालयमा कर्मचारीको अभाव भएका कारण निर्वाचनसम्बन्धी कामबाहेक अन्य सबै प्रकारका सेवा बन्द गरिएको जनाइएको छ । प्रशासनले सार्वजनिक सूचनामार्फत नेपाली नागरिकताको प्रमाणपत्र, राहदानी, राष्ट्रिय परिचयपत्र, […]

चुनावकाे कारण जिल्ला प्रशासन कार्यालय रसुवाबाट राहदानी वितरण स्थगित

रसुवा – कर्मचारी अभावका कारण जिल्ला प्रशासन कार्यालय रसुवाले राहदानी वितरण कार्य मङ्गलवारदेखि स्थगन गरेको छ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको चुनावमा कर्मचारी खटाइएको र कार्यालयमा कर्मचारीको अभाव भएका कारण राहदानी वितरण लगायत चुनाव सम्बन्धी कामबाहेक अन्य सबै प्रकारका सेवा बन्द गरिएको जनाइएको छ । प्रशासनले सार्वजनिक सूचनामार्फत नेपाली नागरिकताको प्रमाणपत्र, राहदानी, राष्ट्रिय परिचयपत्र, नाबालक परिचयपत्र प्रदान, संस्था दर्ता एवं नवीकरणलगायतका सबै सेवा मङ्गलवार देखी मङ्सिर ४ गतेसम्म बन्द भएको जनाएको छ ।

नागरिकता एवं राहदानी वितरण स्थगित

प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको आसन्न निर्वाचनमा आवश्यक कर्मचारी खटाइएको र कार्यालयमा कर्मचारीको अभाव भएका कारण निर्वाचनसम्बन्धी कामबाहेक अन्य सबै प्रकारका सेवा बन्द गरिएको जनाइएको छ।...

कर्मचारी अभावका कारण नागरिकता एवं राहदानी वितरण स्थगित

कर्मचारी अभावका कारण जिल्ला प्रशासन कार्यालय रसुवाले प्रदान गर्दै आएको  नागरिकता वितरण आजदेखि स्थगन गरेको छ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको आसन्न निर्वाचनमा आवश्यक कर्मचारी खटाइएको र कार्यालयमा कर्मचारीको अभाव भएका कारण निर्वाचनसम्बन्धी कामबाहेक अन्य सबै प्रकारका सेवा बन्द गरिएको जनाइएको छ ।प्रशासनले सार्वजनिक सूचनामार्फत नेपाली नागरिकताको प्रमाणपत्र, राहदानी, राष्ट्रिय परिचयपत्र, नाबालक परिचयपत्र प्रदान, संस्था दर्ता एवं नवीकरणलगायतका सबै सेवा आजदेखि आगामी मङ्सिर ४ गतेसम्म बन्द भएको जना

चुनावको चटारो : नागरिकता एवं राहदानी वितरण स्थगित

रसुवा – कर्मचारी अभावका कारण जिल्ला प्रशासन कार्यालय रसुवाले प्रदान गर्दै आएको नागरिकता वितरण आजदेखि स्थगन गरेको छ। प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको आसन्न निर्वाचनमा आवश्यक कर्मचारी खटाइएको र कार्यालयमा कर्मचारीको अभाव भएका कारण निर्वाचनसम्बन्धी कामबाहेक अन्य सबै प्रकारका सेवा बन्द गरिएको जनाइएको छ। प्रशासनले सार्वजनिक सूचनामार्फत नेपाली नागरिकताको प्रमाणपत्र, राहदानी, राष्ट्रिय परिचयपत्र, नाबालक परिचयपत्र प्रदान, […]

निर्वाचनमा कर्मचारी खटाइएपछि रसुवामा नागरिकता र राहदानी वितरण स्थगित

रसुवा : कर्मचारी अभावका कारण जिल्ला प्रशासन कार्यालय रसुवाले प्रदान गर्दै आएको नागरिकता वितरण आजदेखि स्थगन गरेको छ। प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको आसन्न निर्वाचनमा आवश्यक कर्मचारी खटाइएको र कार्यालयमा कर्मचारीको अभाव भएका कारण निर्वाचनसम्बन्धी कामबाहेक अन्य सबै प्रकारका सेवा बन्द गरिएको जनाइएको छ। प्रशासनले सार्वजनिक सूचनामार्फत नेपाली नागरिकताको प्रमाणपत्र, राहदानी,…

अति आवश्यक बाहेकका राहदानी वितरण स्थगित

काठमाडौं, माघ ४ । कोरोना महामारीको जोखिम बढ्दै गएसँगै अति आवश्यक बाहेकका राहदानी वितरण स्थगित भएको छ । विदेशमा उपचार गर्न जाने जस्ता गम्भीर प्रकृतिका अत्यावश्यक सेवा बाहेक अरू सेवा तत्कालका लागि स्थगित गरिएको राहदानी विभागले जनाएको हो । विभागले यसअघि दिएको बुकिङ तथा टोकन हाललाई स्थगन गरिएको जनाएको छ । अवस्था सामान्य भएपछि पहिले […]

कोरोनाको जोखिम बढ्दै गएपछि राहदानी वितरण स्थगित

काठमाडौँ । कोरोना भाइरसको संक्रमण जोखिम बढ्दै गएका कारण राहदानी वितरण स्थगित भएको छ ।  उपचार गर्न जाने विदेशमा जस्ता गम्भीर प्रकृतिका अत्यावश्यक सेवा बाहेक अरू सेवा तत्कालका लागि भने राहदानी दिइने राहदानी विभागले जनाएको छ । विभागले यसअघि दिएको बुकिङ तथा टोकन हाललाई स्थगन गरिएको छ ।  अवस्था सामान्य भएपछि पहिले पाएको बुकिङको प्राथमिकताको […]

जिल्ला प्रशासन कार्यालय काठमाडौंको सेवा स्थगित

जिल्ला प्रशासन कार्यालय काठमाडौंले वैशाख २० गते सम्मका लागि सेवा स्थगित गरेको छ। स्थगित गरिएका सेवाहरूमा नयाँ नागरिकता, नागरिकता प्रतिलिपी र नाबालक परिचयपत्र, राहदानी वितरण तथा सिफारिस, हातहतियार दर्ता नवीकरण, संस्था दर्ता तथा नविकरण र पत्रपत्रिका दर्ता रहेका छन् ।