इलाम–२ मा सुवासको अग्रता कायमै

प्रतिनिधिसभा निर्वाचन अन्तर्गत इलाम क्षेत्र नम्बर–२ मा नेकपा एमालेका सुवास नेम्वाङले अग्रता कायम राखेका छन् । नेम्वाङले ११ हजार ६२१ मतसहित अग्रता बनाएका हुन् ।दोस्रो स्थानमा नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले १० हजार ७८८ मत ल्याएका छन् । हालसम्म २६ हजार ७८२ मत गणना भएको छ । यसमध्ये १ हजार ३२३ मत बदर भएको छ ।

सम्बन्धित सामग्री

इलाममा तीन हजार बढी मतले सुहाङको अग्रता कायमै

इलाम २ मा भएको उपनिर्वाचनको मतपरिणाममा नेकपा एमालेका सुहाङ नेम्वाङको अग्रता कायमै छ । निर्वाचन आयोगले दिएको

इलाम २ मा एमालेको अग्रता, पछ्याउँदै कांग्रेस

इलाम २ मा भएको उपनिर्वाचनको मतपरिणाममा नेकपा एमालेका सुहाङ नेम्वाङको अग्रता कायमै छ । निर्वाचन आयोगले दिएको

इलाम-२ मा एमाले उम्मेदवार सुहाङको अग्रता कायमै

काठमाडौँ- इलाम-२ को उपनिर्वाचनको जारी मतगणनामा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङको अग्रता कायमै रहेको छ । फाकफोकथुम गाउँपालिकाको ५ वटा वडाको मतगणना सकिँदा सुहाङले ३ हजार २४९ मत पाएका छन् भने कांग्रेसका डम्बरबहादुर खड्काले दुई हजार ४६९ मत पाएका छन् । तेस्रो स्थानमा रहेका पहिचान पक्षधरको समर्थन पाएका स्वत...

इलाममा कांग्रेसको अग्रता कायमै : प्रतिस्पर्धामा एमाले

इलाम-२ को प्रारम्भिक मत परिणाममा नेपाली काँग्रेसले अग्रता कायमै राखेको छ। दिउँसो १२ बजे सुरु भएको मतगणनाको परिणाम आउनेक्रम जारी छ।

इलाम–२ मा खड्काको अग्रता कायमै

इलाम क्षेत्र नम्बर–२ को उपनिर्वाचनअन्तर्गत फाकफोकथुम गाउँपालिकाका १ र २ नम्बर वडाको मतगणना सकिँदा नेपाली कांग्रेसका उमेदवारको अग्रता कायमै छ।

सुवास नेम्वाङको अग्रता कायमै

इलाम २ मा एमालेका  उम्मेदवार सुवास नेम्वाङको अग्रता कायमै छ । नेम्वाङले २३ हजार १५० मत पाउँदा कांग्रेसका डम्बर बहादुर खड्काले पछ्याइरहेका छन् ।  नेम्वाङ र खड्का बीचको मतान्तर १३३३ रहेको छ । हालसम्म इलाम २ मा ५२ हजार २४७ मत गणना भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

इलाम २ मा सुवास नेम्बाङको अग्रता कायमै

इलाम क्षेत्र नम्बर २ को जारी मतगणनामा नेकपा (एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्बाङले अग्रता कायम राख्दै मतान्तर बढाएका छन्।...

इलाम २ मा अवरुद्ध मतगणना पुनः सुरु, सुवास नेम्बाङको अग्रता कायमै

पछिल्लो मतपरिणामअनुसार नेकपा (एमाले) उम्मेदवार सुवासचन्द्र नेम्बाङले अग्रता कायम राखेका छन्।

इलाम–२ मा पूर्वसभामुख सुवासचन्द्र नेम्वाङले अग्रता कायमै

इलाम । इलाम क्षेत्र नं २ मा नेकपा (एमाले) का उम्मेदवार एवं पूर्वसभामुख सुवासचन्द्र नेम्वाङले अग्रता कायमै राख्नुभएको छ । नेम्वाङले ८३३ मतको अग्रता कायम राख्नुभएको हो । उहाँले ११ हजार ६ सय २१ मत पाउँदा उहाँको निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका डम्बर खड्काले १० हजार ७ सय ८८ मत पाउनु भएको छ । इलाम क्षेत्र […]