काठमाडौँ- इलाम-२ को उपनिर्वाचनको जारी मतगणनामा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङको अग्रता कायमै रहेको छ ।
फाकफोकथुम गाउँपालिकाको ५ वटा वडाको मतगणना सकिँदा सुहाङले ३ हजार २४९ मत पाएका छन् भने कांग्रेसका डम्बरबहादुर खड्काले दुई हजार ४६९ मत पाएका छन् । तेस्रो स्थानमा रहेका पहिचान पक्षधरको समर्थन पाएका स्वत...