इलाम–२ मा खड्काको अग्रता कायमै

इलाम क्षेत्र नम्बर–२ को उपनिर्वाचनअन्तर्गत फाकफोकथुम गाउँपालिकाका १ र २ नम्बर वडाको मतगणना सकिँदा नेपाली कांग्रेसका उमेदवारको अग्रता कायमै छ।