इलाम–२ मा पूर्वसभामुख सुवासचन्द्र नेम्वाङले अग्रता कायमै

इलाम । इलाम क्षेत्र नं २ मा नेकपा (एमाले) का उम्मेदवार एवं पूर्वसभामुख सुवासचन्द्र नेम्वाङले अग्रता कायमै राख्नुभएको छ । नेम्वाङले ८३३ मतको अग्रता कायम राख्नुभएको हो । उहाँले ११ हजार ६ सय २१ मत पाउँदा उहाँको निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका डम्बर खड्काले १० हजार ७ सय ८८ मत पाउनु भएको छ । इलाम क्षेत्र […]