धमाधम भत्काइँदै काठमाडौंका सडक : धुलो र हिलो अझै कति वर्ष ?

४ माघ, काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले भाषणमा नछुटाई एउटा कुरा दोहोर्‍याउँछन्, ‘मेलम्ची खानेपानी आयोजनाको काम सकिएपछि काठमाडौं हिलो-धुलोमुक्त हुन्छ ।’ गत २२ पुसमा मेलम्ची नगरपालिकाबीच भगिनी सम्बन्ध कामय भएको घोषणा गर्दा पनि शाक्यले काठमाडौं महानगरपालिकाको धेरै बजेट सडक खन्ने र पुर्ने काममा खर्च भइरहेको बताउँदै निकट भविष्यमै मेलम्चीको काम सकिएपछि सडक सफा […]

सम्बन्धित सामग्री

चाबहिल चोकका खाल्टा खुल्टी (फोटोफिचर)

काठमाण्डौ । भत्केको र खाल्टा खुल्टी चाबहिल चोकको पहिचान जस्तै भैसक्यो । हिँउदमा धुलो वर्खामा हिलो विशेषता नै बनेको छ । काठमाडौंका सडक मध्ये सबै भन्दा धेरै समाचारको विषय बनेको सडक पनि यहि हो । गत वर्खामा चाबहिल क्षेत्रमा हिँड्नै सकस भन्ने सन्देश प्रवाह भएपछि पूर्वप्रधानमन्त्री माधब कुमार नेपाल र तत्कालीन यातायातमन्त्री रघुबिर महासेठले स्थलगत …

किन टिक्दैनन् काठमाडौंका सडक पिच ?

सामान्य वर्षा भएपछि अहिले काठमाडौंका सानाठूला सबै सडक हिलाम्य भएका छन् । पानी पर्दा हिलो र घाम लाग्दा धुलो हुने

दिन्दिनै ब्रुमरले बढार्दा पनि चिटिक्क भएनन् काठमाडौंका सडक

काठमाडौं महानगरपालिकाले दैनिक रूपमा ब्रुमर चलाएर सडक सफा गरिरहे पनि निर्माणस्थलबाट आएका धुलो, हिलो, माटो र सवारीसाधनले भित्र्याउने फोहरका कारण सडक सफा देखिएका छैनन्।