काठमाडौंमा बस्ती बढ्दै थियो । बस्ती बढ्दै जाँदा खानेपानीका स्रोतको कमी पनि देखिँदै थियो । तत्कालीन समयमा विविध परियोजनाका बारेमा चर्चा चल्दै गर्दा विभिन्न विकास साझेदारको पनि चासो थियो । यसै क्रममा २०४८ सालमा निर्वाचन प्रचारका क्रममा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले चुनावी सभामा भाषण गरे, ‘मेलम्ची खोलाको पानी ल्याएर काठमाडौंका सडक पखालिनेछ ।’ भट्टराईले बानेश्वरको […]