सिदार्थ बैंक ‘कर्पोरेट उत्कृष्टता–२०२२’ अवार्डबाट सम्मानित

कर्पोरेट क्लब नेपालले वार्षिक रूपमा आयोजना गर्दै आएको अवार्ड समारोहमा बैंकलाई वित्तीय संस्था अन्तर्गत उत्कृष्ट कर्पोेरेट अवार्डबाट सम्मानित गरिएको हो।...

सम्बन्धित सामग्री

माछापुच्छ्रे बैंक दुईवटा अवार्डबाट सम्मानित

माछापुच्छ्रे बैंक दुईवटा अवार्डबाट सम्मानित भएको छ । बैंक भिसा पेमेन्ट एक्सिलेन्स इन क्रेडिट कार्ड्स र एक्सिलेन्स इन पीओएस अक्वायरिङ सर्भिस २०२३ बाट सम्मानित भएको हो ।

सिद्धार्थ बैंक ‘सर्टिफिकेट अफ मेरिट’ अवार्डबाट सम्मानित

सिद्घार्थ बैंक लिमिटेड साउथ एसियन फेडरेसन अफ एकाउन्टेन्ट्सद्वारा प्रदान गरिएको ‘सर्टिफिकेट अफ मेरिट’ अवार्डबाट सम्मानित भएको छ । साउथ एसियन फेडरेसन अफ एकाउन्टेन्ट्सले दक्षिण एसियाली देशहरुबाट प्रस्तुत गरिएका वार्षिक प्रतिवेदनहरुलाई मूल्याङकन गरी निजी बैंकिङ्ग क्षेत्रको विधामा उक्त अवार्ड बैंकलाई प्रदान गरेको हो ।उक्त अवार्ड काठमाडौंको याक एण्ड एति होटलमा आयोजित ‘उत्कृष्ट वार्षिक प्रतिवेदन अवार्ड २०२१’ कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृतसुन्दर प्रसाद कडेलले ग्रहण गर

मुक्तिनाथ बैंक साफा अवार्डबाट सम्मानित

बैंक वित्तीय सेवातर्फबाट ‘सर्टिफिकेट अफ मेरिट’ द्वारा सम्मानित भएको हो।

सिद्धार्थ बैंक ‘सेकेन्ड बेस्ट म्यानेज्ड कमर्सियल बैंक’ अवार्डबाट सम्मानित

सिद्धार्थ बैंक ‘सेकेन्ड बेस्ट म्यानेज्ड कमर्सियल बैंक’ अवार्डबाट सम्मानित भएको छ । न्यू बिजनेश एज प्रालिले आयोजना गरेको सातौँ न्यूबिज बिजनेस कन्क्लेभ एण्ड अवार्डमा बैंकलाई उक्त अवार्डको उपाधिबाट सम्मान गरिएको हो ।

हिमालयन बैंक एक्सिलेन्सी अवार्डबाट सम्मानित

हिमालयन बैंक एक्सिलेन्सी ईन पीओएस एकुरिङ बिजनेश, २०२२ अवार्डबाट सम्मानित भएको छ । हालै राजधानीमा सम्पन्न एक कार्यक्रमकाबीच राष्ट्र बैंकका डेपुटी गभर्नर डा. निलम ढुंगानाले बैंकलाई उक्त अवार्ड प्रदान गरेकी हुन् । एक्सिलेन्सी अवार्ड भुक्तानी माध्ययम एटीएम, पिएसओ तथा ई–कर्मस गेटवे सम्बन्धि अवार्ड हो । विश्व प्रख्यात ब्राण्ड अमेरिकन एक्सप्रेस, जेसीबी, मास्टर कार्ड, युनियनपे तथा भिसा कार्ड नेपालमा हिमालयन बैंकले मात्र प्रयोग गर्दै आएको छ । बैंकले केही वर्षयता सो विधामा उक्त अवार्ड

सिद्धार्थ बैंक एक्सिलेन्स इन प्रिपेड कार्ड बिजनेस अवार्डबाट सम्मानित

सिद्धार्थ बैंक लिमिटेड एक्सिलेन्स इन प्रिपेड कार्ड बिजनेस २०२२ अवार्डबाट सम्मानित भएको छ । भिसाद्वारा आयोजित ‘भिसा लिडरसिप कन्क्लेभ–पेमेन्ट्स इनोभेसन फर डिजिटल नेपाल’ कार्यक्रममा बैंकले उक्त अवार्ड प्राप्त गरेको हो ।  भिसाअन्तर्गत रहेका नेपालका बैंकहरु मध्ये प्रिपेड कार्ड व्यवसायमा उत्कृष्ट अभिवृद्धि र उपलब्धि हासिल गरेको आधारमा बैंकले उक्त अवार्ड प्राप्त...

सनराइज बैंक ‘एक्सिलेन्स इन प्रोडक्ट इनोभेसन २०२२’ अवार्डबाट सम्मानित

सनराइज बैंक भिसा इन्टरनेसनलबाट ‘एक्सिलेन्स इन प्रोडक्ट इनोभेसन २०२२’ अवार्डबाट सम्मानित भएको छ ।

सिद्धार्थ बैंक ‘उत्कृष्ट वार्षिक वित्तीय प्रतिवेदन २०२१’ अवार्डबाट सम्मानित

काठमाडौँ । सिद्घार्थ बैंक लिमिटेड बैंकिङ्ग क्षेत्रको ‘उत्कृष्ट वार्षिक वित्तीय प्रतिवेदन २०२१’ अवार्डबाट सम्मानित भएको छ। नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान)ले आर्थिक वर्ष २०२०/२१ मा प्रकाशित वार्षिक प्रतिवेदनका आधारमा संस्थाको वित्तीय पारदर्शिता, जवाफदेहिता र सुशासनका लागि उक्त अवार्ड प्रदान गरेको हो। उक्त अवार्ड शुक्रबार, काठमाडौँको एभरेस्ट होटलमा आयोजित एक कार्यक्रममा महालेखा नियन्त्रक सुमनराज अर्याल र […]

सिद्धार्थ बैंक ‘बेष्ट अप्रेसन बैंक इन साउथ एशिया २०२१’ अवार्डबाट सम्मानित

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेड ‘बेष्ट अप्रेसन बैंक इन साउथ एशिया २०२१’ अवार्डबाट सम्मानित भएको छ । विश्व बैंक समूहको सदस्य इन्टरनेशनल फाइन्यान्स कोअपरेसन (आईसीएफसी)ले आयोजना गरेको १० औं ग्लोबल ट्रेड अवार्डमा बैंकले उक्त उपाधि प्राप्त गरेको हो । आईसीएफसीको ट्रेड फाइनान्स कार्यक्रम अन्तर्गत ५०० साझेदार बैंकहरुको प्रतिस्प्रधात्मक प्रक्रियाको आधारमा विभिन्न विधाहरुमा ४८ विजेताहरु छनोट […]