हिमालयन बैंक एक्सिलेन्सी ईन पीओएस एकुरिङ बिजनेश, २०२२ अवार्डबाट सम्मानित भएको छ । हालै राजधानीमा सम्पन्न एक कार्यक्रमकाबीच राष्ट्र बैंकका डेपुटी गभर्नर डा. निलम ढुंगानाले बैंकलाई उक्त अवार्ड प्रदान गरेकी हुन् । एक्सिलेन्सी अवार्ड भुक्तानी माध्ययम एटीएम, पिएसओ तथा ई–कर्मस गेटवे सम्बन्धि अवार्ड हो । विश्व प्रख्यात ब्राण्ड अमेरिकन एक्सप्रेस, जेसीबी, मास्टर कार्ड, युनियनपे तथा भिसा कार्ड नेपालमा हिमालयन बैंकले मात्र प्रयोग गर्दै आएको छ । बैंकले केही वर्षयता सो विधामा उक्त अवार्ड