१ चैत, विराटनगर । विराटनगरमा आयोजना हुने विराट गोल्डकप फुटबल प्रतियोगितामा आठ टोली सहभागी हुने भएका छन् । चैत ९ गतेदेखि १७ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा भारतबाट आउने दुईसहित आठ टोली सहभागी हुने भएका हुन् । विराट गोल्डकप खेल्नका लागि भारतबाट आई लिगको दोस्रो डिभिजन खेलिरहेको दिल्ली एफसी र केरलामा रहेको लुका सकर क्लब आउने […]
विराटनगर। शहीद रंगशाला विराटनगरमा आयोजना हुने विराट गोल्डकप फुटबल प्रतियोगितामा सहभागी सातवटै टिमको टुंगो लागेको छ। चैत ९ गतेदेखि १७ गतेसम्म आयोजना हुने प्रतियोगितामा गत संस्करणको च्याम्पियन विभागीय क्लब एपीएफसहित विदेशी टिमको पनि सहभागीता रहने भएको छ।
काठमाडौं । विराटनगरमा हुने विराट गोल्डकप फुटबल प्रतियोगितामा सहभागी हुने सात टिमको टुंगो लागेको छ । आगामी चैत ९ गतेदेखि १७ गतेसम्म आयोजना हुने प्रतियोगितामा गत संस्करणको च्याम्पियन विभागीय क्लब एपीएफसहित विदेशी टिमको पनि सहभागीता रहने भएको छ । विराट गोल्डकपका लागि भारतबाट २ वटा टिम आउने छन् । भारतमा जारी आई लिगको दोस्रो डिभिजन […]
चैत ९ गतेदेखि सहिद रंगशालामा सुरु हुने छैटौं दिवा-रात्रिकालीन विराट गोल्डकप फुटबल प्रतियोगिताको पुरस्कार राशि २० लाख कायम गरिएको छ । त्यसैगरी उपविजेताले १० लाख रुपैयाँ पाउने छन् ।
विराटनगर। चैत ९ गतेदेखि आयोजना हुने मोफसलकै चर्चित फुटबल प्रतियोगिता विराट गोल्डकपका लागि मैदान निर्माण कार्य जारी रहेको छ।
विराटनगरको शहीद रंगशालामा रातिको समयमा आयोजना हुने प्रतियोगिताका लागि आयोजक विराट गोल्डकप ट्रस्टले आफ्नै लगानीमा मैदान मर्मतको कामलाई तीव्रता दिएको हो।
विराटनगर : आगामी चैत ९ गतेदेखि आयोजना हुने विराट गोल्डकपको तयारी तीव्र पारिएको छ। विराटनगरको शहीद रंगशालामा हुने गोल्डकपका लागि रंगशाला मर्मत सम्भारलाई तीव्रता दिइएको हो।
फ्लड लाइट जडान भएको रंगशालामा रात्रिकालीन फुटबल प्रतियोगिता हुनेछ। त्यसका लागि मैदानको सबलीकरण गर्नु आवश्यक हुन्छ। चैत २ गतेसम्म सम्पूर्ण तयारी पूरा हुने विराट गोल्डकप प्रतियोगिताका सहसंयोजक शुभाशिष कोइरालाले बताए।
नेपाली र विदेशी टिमको सहभागितामा हुने प्रतियोगिता भव्य बनाउने लक्ष्य राखिएको आयोजकले जनाएको छ।
यद्यपि कुन–कुन टिमले सहभ...