विराटनगर: मोफसलको फुटबल प्रतियोगिता विराट गोल्डकप फुटबल प्रतियोगितामा सहभागी हुने सात टोलीको टुंगो लागेको छ। शहीद रंगशाला विराटनगरमा आयोजना हुने प्रतियोगितामा नेपाली र विदेशी टोलीको पनि सहभागीता रहने आयोजकले जनाएको छ।
चैत ९ गतेदेखि १७ गतेसम्म आयोजना हुने विराट गोल्डकपका लागि भारतबाट २ वटा टिम आउने पक्का भएको गोल्डकपका कार्यकारी…