कतिपय मानिसलाई खोक्दा, हाच्छ्युँ गर्दा, हाँस्दा र सामान्य एक्सरसाइज गर्दा पनि पिसाब चुहिने समस्या हुन्छ । के तपाईंले कहिल्यै यस्तो समस्या भोग्नुभएको छ ? यस्तो समस्या भएका मानिसलाई पिसाब लागेको अनुभव हुनासाथ एकदमै हतार हुने र पिसाब फेर्ने ठाउँ नपुग्दै फुस्किइहाल्ने, शरीरमा अलिकता बल पर्नासाथ पिसाब चुहिहाल्ने हुन्छ । पिसाब चुहिने समस्या पिसाब थैलीले पिसाबलाई […]