पौडेल पक्षले बुधबार साँझसम्म पार्टीको १४औं महाधिवेशनका लागि साझा उम्मेदवार तय गर्ने

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले आज बुधबार साँझसम्म पार्टीको १४ औं महाधिवेशनका लागि साझा उम्मेदवार तय गर्ने निर्णय गरेको छ ।मंगलबार चाक्सीबारीस्थित नेता प्रकाशमान सिंहको निवासमा बसेको पौडेल पक्षका नेताहरूको बैठकले महाधिवेशनको नेतृत्वका लागि साझा उम्मेदवार बुधबारसम्म तय गरी सार्वजनिक गर्ने निर्णय गरेको हो । महाधिवेशनबाट कांग्रेसलाई सफल बनाउने गरी नयाँ नेतृत्व चयन […]