काठमाडौं, १५ फागुन । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य प्रदीप पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पुरानै विधिबाट त्रिभुवन विश्वविद्यालयको उपकूलपति नियुक्ति गरेको टिप्पणी गरेका छन् । आज (मंगलबार) प्रतिनिधि सभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा ‘नेपाल विश्वविद्यालय विधेयक’ बारे बोल्दै यस्तो बताएका हुन् । नेता पौडेलले अहिलेको विद्यामान विधिबाट अब […]