जनगणनाको तथ्यांकले पालिकामा अन्योल

राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजाअनुसार अछामका १० वटै स्थानीय तहमा जनसंख्या घटेको छ । जनगणनाको तथ्यांकमा जनसंख्या कम हुँदा संघीय सरकारबाट आउने बजेट घट्ने, अन्य सेवा सुविधा पनि घट्न सक्ने चुनौती देखिएकाले स्थानीय तह आफैं जनगणना गर्न अग्रसर हुन थालेका छन् ।

सम्बन्धित सामग्री

बुढीगंगा नगरपालिकामा न मतगणना न निर्वाचन

काठमाडौं, जेठ २९ । बुढीगंगा नगरपालिकामा मतदान हुने कि मतगणना हुने भन्ने अन्योल कायमै छ। गत वैशाख ३० गते सम्पन्न निर्वाचन रद्द गर्न निर्वाचन आयोगको विवादित निर्णयसँगै सिंगो पालिकामा चुनावी अन्योल छाएको हो। निर्वाचन आयोगले बुढीगंगा नगरपालिकामा पुनः मतदानको निर्णय गरेको छ। पाँचजना आयुक्तमध्ये तीनजनाको बहुमत संख्याका आधारमा गरिएको निर्णय आयोगभित्रै विवादित छ। ७५३ मध्ये […]

बुढीगंगा नगरपालिकामा न मतगणना न निर्वाचन

बुढीगंगा नगरपालिकामा मतदान हुने कि मतगणना हुने भन्ने अन्योल कायमै छ। गत वैशाख ३० गते सम्पन्न निर्वाचन रद्द गर्न निर्वाचन आयोगको विवादित निर्णयसँगै सिंगो पालिकामा चुनावी अन्योल छाएको हो।...

अन्योलमा बुढीगंगा निर्वाचन

बाजुरा । स्थानीय निर्वाचनमा मतदानमा धाँधली भएको भन्दै मतगणना स्थगित भएको बाजुराको बुढीगंगा नगरपालिकामा अझै निर्वाचनसम्बन्धी अन्योल कायम छ । ७ सय ५३ पालिकामध्ये ७ सय ५२ पालिकाको निर्वाचन सम्पन्न भई कतिपय पालिकामा स्थानीय सरकारसमेत निर्माण भइसकेको अवस्थामा बुढीगंगा नगरपालिकामा भने पुनःनिर्वाचन हुने वा मतगणना हुने भन्ने टुंगो लागेको छैन । निर्वाचन आयोगले पुनःमतदान गर्ने […]

फर्जीमत नै बुढीगंगाको झगडाको बीउ

काठमाडौं, जेठ २४। देशैभरका ७ सय ५३ पालिकामध्ये ७ सय ५२ पालिकाको निर्वाचन सम्पन्न भई कतिपय पालिकामा कार्यसमितिसमेत गठन भइसकेको छ। तर, बाजुराको बुढीगंगा नगरपालिकामा भने पुनः निर्वाचन हुने वा मतगणना हुने भन्नेमा अझै अन्योल कायमै छ। यति बेला बुढीगंगाको निर्वाचन अन्योलतालाई लिएर सामाजिक सञ्जालमा विभिन्न कोण प्रतिकोणबाट तीखो रूपले टीका(टिप्पणी पनि भइरहेका छन्। उक्त […]

फर्जीमत नै बुढीगंगाको झगडाको बीउ

देशैभरका ७ सय ५३ पालिकामध्ये ७ सय ५२ पालिकाको निर्वाचन सम्पन्न भई कतिपय पालिकामा कार्यसमितिसमेत गठन भइसकेको छ। तर, बाजुराको बुढीगंगा नगरपालिकामा भने पुनः निर्वाचन हुने वा मतगणना हुने भन्नेमा अझै अन्योल कायमै छ।यति बेला बुढीगंगाको निर्वाचन अन्योलतालाई लिएर सामाजिक सञ्जालमा विभिन्न कोण प्रतिकोणबाट तीखो रूपले टीका-टिप्पणी पनि भइरहेका छन्। उक्त पालिकाको निर्वाचनमा जहिले पनि धाँधली हुने गरेको स्थानीय बासिन्दाको आरोप छ। ‘फर्जीमत नै बाजुराको मूल समस्या हो, विगत १५ वर्षयता निरन्तर जिल्ला निर्वाचन

तनहुँको आठ तहमा मतगणना जारी

स्थानीय तह निर्वाचनअन्तर्गत तनहुँको आठ पालिकामा मतगणना सुरु गरिएको छ । जिल्लाका तीन पालिकामा शुक्रबार राति र पाँच पालिकामा शनिबारबिहानदेखि मतगणना सुरु भएको हो । बन्दीपुर गाउँपालिका, म्याग्दे, घिरिङ, भीमाद, ऋषिङ, देवघाट,  आँबुखैरेनी गाउँपालिका तथा शुक्लागण्डकी नगरपालिकामा मतगणना जारी छ । भानु नगर र व्यास नगरमा भने मतगणना सुरु हुनसकेको छैन । भानु नगरमा सर्वदलीय बैठक सम्पन्न भएर मतगणनाको तयारी थालिएको छ, भने व्यास नगरमा भने मतगणनामा अन्योल भएको छ । स्थानीय तह निर्वाचन अन्तर्गत

महिलालाई चुनाव लड्न आर्थिक तगारो

झापा । स्थानीय तहको चुनाव नजिकिँदै गर्दा  विगतमा जनप्रतिनिधि बनेका बढी महिला नै मुख्य पदको आकांक्षी बनेका छन् । तर निर्वाचन खर्चिलो हुने डरले उमेदवारी दिने कि नदिने भन्ने विषयमा अझै अन्योल देखिन्छ । पालिकामा उपप्रमुख पदको जिम्मेवारी सम्हालिरहेका महिलाहरु प्रमुख पदका आकांक्षी बनेका छन् भने वडासदस्यहरु अब वडाध्यक्षका लागि...

महिलाहरुलाई चुनाव लड्न आर्थिक तगारो

झापा, २६ चैत । स्थानीय तहको चुनाव नजिकिदै गर्दा विगतमा जनप्रतिनिधि बनेका बढी महिला नै मुख्य पदको आकांक्षी बनेका छन् । तर निर्वाचन खर्चिलो हुने डरले उम्मेदवारी दिने कि नदिने भन्ने विषयमा अझै अन्योल देखिन्छ । पालिकामा उपप्रमुख पदको जिम्मेवारी सम्हालिरहेका महिलाहरु प्रमुख पदका आकांक्षी बनेका छन् भने वडासदस्यहरु अब वडाध्यक्षका लागि जिकिर गरिरहेका छन् […]

महिलाहरूलाई चुनाव लड्न आर्थिक तगारो

स्थानीय तहको चुनाव नजिकिँदै गर्दा विगतमा जनप्रतिनिधि बनेका बढी महिला नै मुख्य पदको आकाङ्क्षी बनेका छन् । तर निर्वाचन खर्चिलो हुने डरले उम्मेदवारी दिने कि नदिने भन्ने विषयमा अझै अन्योल देखिन्छ । पालिकामा उपप्रमुख पदको जिम्मेवारी सम्हालिरहेका महिलाहरू प्रमुख पदका आकाङ्क्षी बनेका छन् भने वडा सदस्यहरू अब वडाध्यक्षका लागि जिकिर गरिरहेका छन् । सम्बद्ध राजनीतिक दलले वडाध्यक्ष बन्नका लागि रु २० लाखदेखि रु २५ लाखसम्म खर्च लाग्छ भन्न थालेपछि उनीहरू अन्योलमा परेका हुन् । “टिकट पाए वडाध्यक्ष जित्

जनगणनाको तथ्यांकले पालिकामा अन्योल

राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजाअनुसार अछामका १० वटै स्थानीय तहमा जनसंख्या घटेको छ । जनगणनाको तथ्यांकमा जनसंख्या कम हुँदा संघीय सरकारबाट आउने बजेट घट्ने, अन्य सेवा सुविधा पनि घट्न सक्ने चुनौती देखिएकाले स्थानीय तह आफैं जनगणना गर्न अग्रसर हुन थालेका छन् ।