स्थानीय तह निर्वाचनअन्तर्गत तनहुँको आठ पालिकामा मतगणना सुरु गरिएको छ । जिल्लाका तीन पालिकामा शुक्रबार राति र पाँच पालिकामा शनिबारबिहानदेखि मतगणना सुरु भएको हो । बन्दीपुर गाउँपालिका, म्याग्दे, घिरिङ, भीमाद, ऋषिङ, देवघाट, आँबुखैरेनी गाउँपालिका तथा शुक्लागण्डकी नगरपालिकामा मतगणना जारी छ । भानु नगर र व्यास नगरमा भने मतगणना सुरु हुनसकेको छैन । भानु नगरमा सर्वदलीय बैठक सम्पन्न भएर मतगणनाको तयारी थालिएको छ, भने व्यास नगरमा भने मतगणनामा अन्योल भएको छ । स्थानीय तह निर्वाचन अन्तर्गत