महिलालाई चुनाव लड्न आर्थिक तगारो

झापा । स्थानीय तहको चुनाव नजिकिँदै गर्दा  विगतमा जनप्रतिनिधि बनेका बढी महिला नै मुख्य पदको आकांक्षी बनेका छन् । तर निर्वाचन खर्चिलो हुने डरले उमेदवारी दिने कि नदिने भन्ने विषयमा अझै अन्योल देखिन्छ । पालिकामा उपप्रमुख पदको जिम्मेवारी सम्हालिरहेका महिलाहरु प्रमुख पदका आकांक्षी बनेका छन् भने वडासदस्यहरु अब वडाध्यक्षका लागि...

सम्बन्धित सामग्री

कथा : मेरो मतपत्र खोइ ?

हात हातमा मतदाता परिचयपत्र समातेर मतदान केन्द्रमा मतदाताहरू पङ्क्तिमा उभिएका थिए । महिलाहरू महिला लेखिएको र पुरुषहरू पुरुष लेखिएको डोरीको घेराभित्र ठेलमठेल भएर पाइला सार्दै थिए । सेतो लट्ठीको भरोसामा महिलाको पङ्क्तिमा उभिएकी फागुनी घुइँचोमा लड्न थालेपछि आफ्नो नजिककी वृद्धा महिलालाई  भनिन्–“हेर्नुस् त, हामी आँखा नदेख्ने, वैशाखी टेक्ने, बहिरा र अन्य अपाङग्ता भएका साथीहरूका लागि छुट्टै पङ्क्ति हुनुपर्ने होइन र ?”वृद्धा महिलाले फागुनीको पाखुरा समात्दै भनिन्–“च

आगामी निर्वाचनमा महिलालाई उचित अवसर दिइन्छ : प्रधानमन्त्री देउवा

काठमाडौँ- प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले आगामी निर्वाचनमा महिलालाई उचित अवसर दिइने बताएका छन्। बुधबार काठमाडौँमा नेपाल महिला संघको प्रशिक्षण उद्घाटन गर्दै देउवाले निर्वाचनको प्रत्यक्षतर्फ कांग्रेसले धेरै भन्दा धेरै महिला प्रतिनिधिलाई उम्मेदवार बनाउने बताएका हुन्। उनले समानुपातिक सूचीमा राख्नुपर्ने अधिकतम दबाब आइरहेका बेला प्रत्यक्षमा नै चुनाव लड्न महिला नेतृहरू इच्छुक हुनु सकारात्मक […]

महिलाहरू देश चलाउन पनि सक्षम छन् : सांसद सङ्ग्रौला

काठमाडौँ । नेपाली काँग्रेसकी सांसद डा. डिला सङ्ग्रौलाले राजनीतिक दलका नेतृत्वहरूले महिलालाई कम सोच्न नहुने बताएकी छन्। प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उनले महिला नेतृहरूलाई नेतृत्वले कम सोच्न नहुने बताएकी हुन्। २१ औँ शताब्दीमा नेपाली महिला प्रत्यक्ष चुनाव लड्न तत्पर रहेका जिकिर गर्दै सङ्ग्रौलाले महिला घर चलाउन मात्रै नभएर देश चलाउन पनि सक्षम रहेकोमा जोड दिइन्। […]

‘महिलाहरु प्रत्यक्ष चुनाव लड्न तयार र सक्षम छन्’

नेपाली काँग्रेसकी सांसद रंगमती शाहीले महिलाहरु समानुपातिकका मात्र नभइ प्रत्यक्ष चुनावमा उम्मेदवार बन्नपनि तयार र सक्षम रहेको बताएकी छन् । मंगलवार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले यस्तो बताएकी हुन् ।उनले प्रत्यक्षमा उम्मेदवारी दिँदा प्रत्येक दलले जनसंख्याको आधारमा समानुपातिक समावेशी प्रतिनिधित्व बमोजिम महिला उम्मेदवारी दिनुपर्नेछ भन्ने व्यवस्था कानूनमा नै बाध्यकारी बनाउनुपर्ने बताइन् । सांसद शाहीले महिलालाई प्रत्यक्ष उम्मेदवार बनाउने कुरामा दलहरूको व्यवहार आफैँ विभेदपूर्ण रहेको बताइन् । उनले आगा

कांग्रेस नेताहरुको माग- 'महिलालाई प्रत्यक्ष उम्मेदवार बनाइयोस्'

नेपाली कांग्रेसका महिला नेताहरुले आगामी प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा महिलालाई पनि प्रत्यक्षतर्फ उम्मेदवार बनाउन माग गरेका छन् । उनीहरुले अब महिलाहरु पनि निर्वाचन लड्न सक्षम रहेका भन्दै वर्तमान कानुन संशोधन गरेर भए पनि प्रत्यक्षतर्फ उल्लेख्य महिलालाई उम्मेदवार बनाइनुपर्ने माग गरे ।

पान्ज्शिरबाट सुरु होला स्वतन्त्र अफगानिस्तानको संघर्ष या तालिवानले गर्ला कब्जा?

तालिवानले अफगानिस्तानमा सरकार बनाउने तयारी गरिरहेको छ। महिलालाई समेत सहभागी गराई सरकार बनाउने भनिरहँदा तालिवानसामु एउटा चुनौती छ। त्यो हो पान्ज्शिर घाटीलाई जित्नु।  अफगानिस्तानमाथि नियन्त्रण कायम गरेको तालिवानले पान्ज्शिरलाई मात्रै नियन्त्रण गर्न बाँकी छ। जहाँ तालिवानलाई प्रवेश गर्नबाट रोक्न राष्ट्रिय प्रतिरोध मोर्चा (एनआरएफ) खडा छ। त्यहाँका स्थानीय पनि तालिवानविरुद्ध लड्न तयार…

महिला अधिकारका लागि लड्ने साहसी महिला- मङ्गलादेवी सिंह

नेपालको महिला अधिकार र जहानियाँ राणा शासनविरुद्धमा लड्न स्वर्गीय मङ्गलादेवी सिंहको महत्वपूर्ण योगदान रहेको छ । नेपाल महिला सङ्घकी संस्थापक अध्यक्षसमेत रहनुभएकी स्व सिंहले जहानिया राणा शासनको कठोर समयमा जोखिम उठाउँदै महिलाका हकहितका लागि देशभरका महिलालाई एकतावद्ध गर्न महत्वपूर्ण भूमिका खेल्नुभएको थियो । स्व सिंहको जन्म विस १९८१ मा काठमाडौँमा भएको हो । विस १९९७ …

बिहारी पुरुषसँग विवाह गरेकी नेपाली महिलाले भारतमा पञ्चायत चुनाव लड्न पाउने

भारतको बिहारमा पञ्चायत चुनाव घोषणा गरिएको छ ।  त्यहाँ ११ चरणमा मतदान गरिनेछ । चुनावी प्रतिस्पर्धाका लागि उम्मेदवारहरूले तयारी शुरू गरेका छन् ।  राज्य निर्वाचन आयोग पनि तयारीमा जुटेको छ ।  नेपालबाट बिहारमा बिहे गरेर पुगेकी महिलालाई पञ्चायत चुनाव लड्न दिइने तर आरक्षण चाहिँ नदिइने निर्वाचन आयोगले स्पष्ट पारेको छ ।  केही उम्मेदवारले चाहिँ बिहार पञ्चायत चुनाव लड्न पाउने छैनन् ।  राज्य निर्वाचन आयोगका अनुसार, आँगनबाडी केन्द्रमा तैनाथ महिला सेविका र सहायिका, विशेष शिक्षा परियोजनामा क...

चुनाव जितेमा निःशुल्क स्तन वृद्धि गरिदिने बाचा!

एजेन्सी। राजनीति गर्नेका बाचा पनि अचम्मअचम्मका हुने गर्छन्। मेक्सिकोमा संसदीय निर्वाचनमा उम्मेदवार बनेकी रोसियो पिनोले भनेकी छन्, ‘‘मैले निर्वाचन जितेँ भने महिलालाई निःशुल्क स्तन बढाउने ग्यारेन्टी गर्छु।’’ सेक्सवर्करसमेत रहिसकेकी उनी प्रोग्रेसिभ सोसल नेटवर्क पार्टीकी उम्मेदवार हुन्। रोसियो मेक्सिको चेम्बर्स अफ डेपुटिजमा निर्वाचन लड्न लागेकी हु्न्। ३३ वर्षीया उनले महिला मतदातालाई प्रभाव पार्न यस्तो बाचा गरेकी हुन्।