काठमाडौं : काठमाडौं उपत्यकामा सञ्चालित सार्वजनिक सवारी साधनमा आरक्षण सिटको अनुगमन गर्न दुई जना महिला ट्राफिक प्रहरी परिचालन गरिएको छ।
सार्वजनिक सवारी साधनमा आरक्षण सिट राखे/नराखेको, आरक्षण सिटमा सम्बन्धित मानिसलाई राखे/नराखेको, जेष्ठ नागरिक तथा विद्यार्थीले पाउने छुट दिए नदिएको, सिटमा लेखिए पनि अस्पष्ट तथा केरमेट भएको विषयमा अनुगमनका लागि