आगामी मंसिर ४ गते हुने आम निर्वाचनका लागि काठमाडौं संघीय निर्वाचन क्षेत्र नम्बर ९ बाट एमाले नेता कृष्ण गोपाल श्रेष्ठ चुनावी मैदानमा छन् । २–४ दिनको प्रचार प्रसारको क्रममै नेकपा एमालेको पक्षमा जनताको अपार माया, विश्वास, श्रद्धा र आकर्षण देखिएको श्रेष्ठको दाबी छ । सडक पूर्वाधार, खानेपानी, शिक्षा, स्वास्थ्यलगायतका अपूरा योजना पूरागर्न बाँकी रहेको बताउने उनी यही मुद्दाका साथ भोट मागिरहेका छन् । प्रस्तुत छ, उनै उम्मेदवार श्रेष्ठसँग रातोपाटीले गरेको कुराकानीको सम्पादित अंशःचुनावी अभिय