काठमाडौँ ९ मा एमालेका कृष्णगोपाल श्रेष्ठ विजयी

काठमाडौँ– काठमाडौँ क्षेत्र नम्बर ९ मा नेकपा एमालेका कृष्णगोपाल श्रेष्ठ विजयी भएका छन्। श्रेष्ठ ११ हजार ९५६ मतसहित निर्वाचित भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका टेकबहादुर पोखरेलले १०९६१ मत पाए। माओवादी केन्द्रकी कल्पना धमलाले ६ हजार ४०२ मत प्राप्त गरिन्। यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका देवेन्द्र प्रधानले ४ हजार ७८५ मत ल्याउँदा नेपाल मजदुर […]

सम्बन्धित सामग्री

एमालेका कृष्णगोपाल श्रेष्ठ चौथो पटक प्रतिनिधिसभामा प्रवेश

नेकपा (एमाले)का नेता कृष्णगोपाल श्रेष्ठ प्रतिनिसभा सदस्यकारुपमा चौथो पटक सङ्घीय संसद्मा प्रवेश गर्दै हुनुहुन्छ । मुलुकमा लोकतन्त्र स्थापनाका लागि भएका आन्दोलनमा सशक्त भूमिका खेल्नुभएका श्रेष्ठ यस पटक एमालेका तर्फबाट काठमाडौँ निर्वाचन क्षेत्र नं ९ बाट विजयी हुनुभएको हो । यसअघि उहाँ विसं २०४८ मा काठमाडौँ निर्वाचन क्षेत्र नं ५, विसं २०५१ को मध्यावधिमा काठमाडौँ निर्वाचन […]

एमालेका कृष्णगोपाल श्रेष्ठ चौथो पटक प्रतिनिधिसभा सदस्यमा निर्वाचित

काठमाडाैं । नेकपा (एमाले)का नेता कृष्णगोपाल श्रेष्ठ प्रतिनिसभा सदस्यकारुपमा चौथो पटक सङ्घीय संसद्मा प्रवेश गर्दै हुनुहुन्छ। मुलुकमा लोकतन्त्र स्थापनाका लागि भएका आन्दोलनमा सशक्त भूमिका खेल्नुभएका श्रेष्ठ यस पटक एमालेका तर्फबाट काठमाडौँ निर्वाचन क्षेत्र नं ९ बाट विजयी हुनुभएको हो । यसअघि उहाँ विसं २०४८ मा काठमाडाैं निर्वाचन क्षेत्र नं ५, विसं २०५१ को मध्यावधिमा काठमाडाैं […]

काठमाडौं–९ मा एमालेका कृष्णगोपाल श्रेष्ठ विजयी

काठमाडौं, ६ मंसिर । काठमाडौं–९ मा नेकपा (एमाले) का उम्मेदवार कृष्णगोपाल श्रेष्ठ विजयी भएका छन् । उनले राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार टेकबहादुर पोखरेललाई ९९५ मतको अन्तरले पराजित गरेका हुन् । विजयी श्रेष्ठले ११९५६ मत ल्याएका हुन् । निकटतम प्रतिष्पर्धी पोखरेलले १०९६१ मत ल्याए ।

काठमाडौं ९ बाट एमालेका कृष्णगोपाल श्रेष्ठ विजयी

काठमाडौं ९ बाट नेकपा एमालेका कृष्णगोपाल श्रेष्ठ विजयी भएका छन् । एमालेको यो दोस्रो जित हो । यसअघि ललितपुर ३ बाट एमालेका प्रेमबहादुर महर्जन विजयी भएका थिए ।

काठमाडौं क्षेत्र नम्बर ९ मा एमालेका कृष्णगोपाल श्रेष्ठ विजयी

काठमाडौं क्षेत्र नम्बर ९ मा नेकपा (एमाले) का कृष्णगोपाल श्रेष्ठ विजयी भएका छन्।

काठमाण्डौ ९ मा एमालेका कृष्णगोपाल श्रेष्ठ विजयी

काठमाण्डौ – काठमाण्डौ क्षेत्र नम्बर ९ मा एमालेका उम्मेदवार कृष्णगोपाल श्रेष्ठ विजयी हुनुभएको छ । उहाँ ११ हजार ९५६ मत सहित विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार टेकबहादुर पोखरेलले १० हजार ९६१ मत प्राप्त गर्नुभएको छ । यस्तै सत्ता गठबन्धनको तर्फबाट नेकपा माओवादीका उम्मेदवार कल्पना धमलाले ६ हजार ४०२ मत प्राप्त गर्नुभएको छ । कृष्णगोपाल श्रेष्ठले प्रतिनिधि सभाको अघिल्लो चुनावमा पनि काठमाण्डौ क्षेत्र नम्बर ९ बाटै जीत हासिल गर्नुभएको थियो ।

काठमाडौं ९ मा प्रतिनिधिसभातर्फबाट एमालेका कृष्णगोपाल श्रेष्ठ विजयी

नेकपा एमालेले प्रतिनिधिसभा सदस्यमा दोस्रो जित निकालेको छ। काठमाडौं क्षेत्र नम्बर ९ बाट एमाले उम्मेदवार कृष्णगोपाल श्रेष्ठ विजयी भएका हुन्।

काठमाडौँ–९ मा माओवादीकी कल्पना धमला बलियो, टक्कर दिँदै कृष्णगोपाल श्रेष्ठ

सचिना बानियाँ काठमाडौँ, २७ कात्तिक । मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा रोचक प्रतिस्पर्धा हुने देखिएको छ । चुनाव नजिकिँदै गर्दा उम्मेदवार मत माग्न रातदिन खटिएका छन् । काठमाडौँ क्षेत्र नं ९ मा नयाँ र पुराना नेता चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । नेकपा (एमाले)बाट विसं २०७४ निर्वाचनमा सो क्षेत्रबाट निर्वाचित सांसद कृष्णगोपाल श्रेष्ठ […]

कृष्णगोपाल श्रेष्ठ मेरा प्रतिस्पर्धी नै होइनन्ः कल्पना धमला

काठमाडौं, २७ कात्तिक । नेकपा (माओवादी केन्द्र) की नेतृ एवं काठमाडौं ९ की उम्मेदवार कल्पना धमलाले गठबन्धन कसिलो भएकाले आफ्नो जितमा ढुक्क भएको बताएकी छन् । ‘देशभरि पाँच दलीय गठबन्धनको लहर आएको छ । गठबन्धनको नेतृत्व कांग्रेसले गरेको छ । काठमाडौं ९ मा सारा कांग्रेस जोडिएको छ । गठबन्धन कसिलो र सशक्त छ । विपक्षीले […]

एमालेको सरकारले मात्रै राष्ट्रियता जोगाउन सक्छ : कृष्णगोपाल श्रेष्ठ

कृष्णगोपाल श्रेष्ठ जुझारु व्यक्तित्वका रूपमा परिचित छन् । एमालेमा कोअर्डिनेसन कमिटी र माले हुँदादेखि सक्रिय श्रेष्ठले आफ्नाे दललाई उचाइमा ल्याउन जुझारु चरित्र देखाउँदै आएका छन् । पार्टी अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री रहँदा सरकारको मन्त्रीका रूपमा समेत जिम्मेवारी समालेका श्रेष्ठ ४ मंसिरमा हुने प्रतिनिधिसभाको निर्वाचनमा काठमाडौं निर्वाचन क्षेत्र नम्बर ९ बाट उम्मेदवार छन् । उनीसँग […] The post एमालेको सरकारले मात्रै राष्ट्रियता जोगाउन सक्छ : कृष्णगोपाल श्रेष्ठ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....