काठमाडौं । निर्वाचन आयोगले प्रधानमन्त्री र सरकारका मन्त्रीलाई प्रचारप्रसारमा जानुअघि अनुमति लिन फेरि झक्झक्याएको छ । आयोग केन्द्रीय कार्यालय कान्तिपथमा बुधबार आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले ‘प्रधानमन्त्री, मन्त्री, प्रदेश सरकारका मन्त्री तथा सार्वजनिक पदधारण गरेका अन्य व्यक्तिलाई निर्वाचन प्रचारप्रसारमा जानुअघि आयोगबाट अनुमति लिन’ भनेका हुन् । निर्वाचन आचारसंहिता २०७९ ले नेपाल सरकार, […]
The post ‘चुनाव प्रचारप्रसारमा जाँदा अनुमति लिनु’ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....