नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहकी नेत्री रामकुमारी झाँक्रीलाई प्रहरीले पक्राउ गर्न लागेको भन्दै विरोध शुरू भएको छ ।प्रचण्ड–नेपाल समूहकी स्थायी कमिटी सदस्य पम्फा भुसालले नेत्रीलाई पक्राउ गर्नुभन्दा बलात्कारीलाई पक्राउ गरेर देखाउन चुनौती दिएकी छन् ।नेत्री भुसालले सामाजिक सञ्जाल फेसबूकमा लेखेकी छन्, &lsq...