काँग्रेस पदाधिकारी बैठक बस्दै

काठमाडौँ। प्रमुख विपक्षी दल नेपाली काँग्रेसले पदाधिकारी बैठक बोलाएको छ । दिउँसो दुई बजे सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा पदाधिकारी बैठक बोलाइएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने निर्णय गरेपछि काँग्रेसले पदाधिकारी बैठक बोलाएको हो । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति कार्यालयले २७ वैशाखमा विश्वासको मत लिन अधिवेशन बोलाएको छ । बैठकमा १४औँ महाधिवेशनको […]

सम्बन्धित सामग्री

सिट बाँडफाँडबारे छलफल गर्न काँग्रेस पदाधिकारी बैठक बस्दै

आगामी निर्वाचनमा प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा सिट बाँडफाँडबारे छलफल गर्न सानेपामा काँग्रेस पदाधिकारी बैठक बस्दै छ । बिहीबार बस्ने सिट बाँडफाँटसम्बन्धी कार्यदलको बैठकमा प्रस्तुत हुने विषयमा छलफलका लागि बुधबार काँग्रेसको पदाधिकारी बैठक बस्न लागेको हो।आगामी मंसिर ४ मा हुन लागेको प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा सिट बाँडफाँटको विषयमा छलफलका लागि बिहीबार कार्यदलको बैठक बस्दै छ। त्यसअघि आन्तरिक तयारीस्वरूप कांग्रेस पदाधिकारी बैठक आज बस्न लागेको हो। सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा कांग्रेस

काँग्रेस पदाधिकारी बैठक बस्दै

काठमाडौँ । नेपाली काँग्रेसको पदाधिकारी बैठक बस्दै छ। बिहीबार बस्ने सिट बाँडफाँडसम्बन्धी कार्यदलको बैठकमा प्रस्तुत हुने विषयमा छलफलका लागि आज बुधबार काँग्रेसको पदाधिकारी बैठक बस्न लागेको हो। बैठकका लागि नेताहरू पार्टी कार्यालय सानेपा आउने क्रम जारी छ। आगामी मंसिर ४ मा हुन लागेको प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा सिट बाँडफाँडको विषयमा छलफलका लागि बिहीबार कार्यदलको […]

काँग्रेस पदाधिकारी बैठक बस्दै

आज नेपाली काँग्रेस पदाधिकारी बैठक आज बस्दै छ। बैठक दिउँसो १ बजे बस्ने भएकाे हाे।

काँग्रेस पदाधिकारी बैठक बस्दै

नेपाली काँग्रेसको पदाधिकारी बैठक बस्दै छ । सोमबार बस्ने केन्द्रीय कार्यसमितिका एजेण्डा तय गर्न पार्टी कार्यालय सानेपामा दिउँसो १ बजे पदाधिकारी बैठक बस्न लागेको हो ।केन्द्रीय समिति बैठकका एजेण्डामा सहमति जुटाउन पदाधिकारी बैठक बस्न लागेको सहमहामन्त्री महालक्ष्मी उपाध्याय 'डिना'ले रातोपाटीलाई जानकारी दिइन् ।काँग्रेसले केन्द्रीय समिति बैठकमा स्थानीय तह निर्वाचन—२०७९ को समीक्षा र विविध एजेन्डामाथि छलफल हुने जनाइएको छ । स्थानीय निर्वाचनपछि पहिलो पटक काँग्रेस केन्द्रीय समिति बैठक भोलि बस्

काँग्रेस पदाधिकारी बैठक बस्दै

काठमाडौँ । नेपाली काँग्रेसको पदाधिकारी र पूर्व पदाधिकारी बैठक बस्दै छ । बैठक काँग्रेस सभापति शेर बहादुर देउवाको निजी निवास बुढानीलकण्ठमा बोलाइएको हो । पार्टीको १४ औँ महाधिवेशनको कार्यतालिका परिमार्जन गर्नेबारे शीर्षनेतासहितको बैठक बोलाइएको बताइएको छ । बैठकमा क्रियाशील सदस्यतामा देखिएको विवाद र पार्टीको महाधिवेशनको तयारीका बारेमा पनि छलफल हुने छ ।

काँग्रेस पदाधिकारी बैठक बस्दै

काठमाडौं । नेपाली काँग्रेस पदाधिकारी तथा पूर्व पदाधिकारी बैठक बस्दै छ । प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा विहान ९ बजेपछि बैठक बस्दै छ ।पार्टीको १४ औं महाधिवेशन र क्रियाशील सदस्यता विवादका सन्दर्भमा शुक्रबारदेखि काँग्रेस शीर्षस्थ नेताहरु बैठक जारी छ ।आगामी भदौँ १६ गतेका लागि तय गरिएको महाधिवेशनको कार्यतालिका प्रभावित हुने देखिएपछि त्यसको निकासका लागि नेताहरु छलफलमा छन् । काँग्रेसले वडा तहको अधिवेशन यही १२ साउनबाट सुरु गर्नेगरी कार्यतालिका बनाएको थियो । सो

काँग्रेस पदाधिकारी बैठक बस्दै

काठमाडौँ । नेपाली काँग्रेसको पदाधिकारी बैठक बस्दै छ । पार्टी सभापति शेर बहादुर देउवाले आज दिउँसो पार्टी कार्यालय सानेपामा पदाधिकारी बैठक बोलाएका हुन् । बैठकमा पूर्व पदाधिकारीलाई पनि बोलाइएको छ । बैठकमा पार्टीको १४ औँ महाधिवेशन लगायत विविध विषयमा छलफल हुने बताइएको छ । भदौ १६–१९ गतेसम्म काठमाडौँमा महाधिवेशन हुने कार्यतालिका छ । स्थानीय अधिवेशन […]

काँग्रेस पदाधिकारी बैठक बस्दै

काठमाडौँ । नेपाली काँग्रेसको पदाधिकारी बैठक बस्दै छ । बैठक दिउँसो २ बजे पार्टी कार्यालय सानेपामा बोलाइएको छ । बैठकमा पार्टीको १४ औँ महाधिवेशनबारेमा छलफल हुने जनाइएको छ ।

काँग्रेस पदाधिकारी बैठक बस्दै, महाधिवेशनबारे छलफल हुने

काठमाडौँ । नेपाली काँग्रेसको पदाधिकारी बैठक बस्दै छ । शनिबार पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बैठक बोलाइएको हो । बैठक दिउँसो २ बजे बोलाइएको छ । बैठकमा आसन्न महाधिवेशनको विषयमा छलफल हुने बताइएको छ ।

काँग्रेस पदाधिकारी बैठक बस्दै

काठमाडौँ । नेपाली काँग्रेसको पदाधिकारी बैठक बस्दै छ । शुक्रवार राति सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेर चुनावको मिति घोषणा गरेपछि कांग्रेसले छलफल गर्न पदाधिकारी बैठक बोलाएको हो । बैठक बिहान ९ बजे देउवा निवास बुढानीलकण्ठमा बस्दैछ । बैठकमा पूर्वपदाधिकारीहरुलाई पनि बोलाइएको स्रोतले जानकारी दिएको छ ।