२५ असोज, काठमाडौं। गत सोमबारको राति संसारभर फेसबुक, ह्वाट्सएप, इन्स्टाग्राम तथा मेसेन्जरको सेवा अबरुद्ध हुँदा झण्डै साढे ३ अर्ब प्रयोगकर्ता प्रभावित भए । फेसबुक मातहतका यी सोसल मिडिया एपहरुको सेवा अबरुद्ध हुनुको फाइदा चाहीँ अर्को मेसेजिङ एप टेलिग्रामले उठाएको छ । ह्वाट्सएप लगायतका फेसबुकका सेवाहरु अबरुद्ध भएको दिन टेलिग्राममा थप ७ करोड नयाँ प्रयोगकर्ता जोडिएका […]