फेसबुकका सेवाहरु एक्कासि किन भए बन्द?

लोकप्रिय सामाजिक सञ्जाल फेसबुकसहित कम्पनीका सबै एपको सेवा डाउन भएको छ। सोमबार राति सवा ९ बजेपछि फेसबुकसँगै ह्वाट्सएप, इन्स्टाग्राम र म्यासेञ्जरको सेवा एक्कासी घन्टौं अवरुद्ध भएको थियो।