'टुरिस्ट' उम्मेदवार भनिएका कांग्रेसका बलायरले एमालेका भट्टलाई ११ सय मतले पछि पारे

प्रतिनिधिसभा सदस्यतर्फ जारी मतगणनाकाे पछिल्लाे विवरणअनुसार कांग्रेस उम्मेदवार वीरबहादुर बलायर ११ सय बढी मतले अगाडि छन्

सम्बन्धित सामग्री

ललितपुर १ मा कांग्रेसका उम्मेदवार जबरा १६ सय ६९ मतले अगाडि

ललितपुर – प्रतिनिधि सभा सदस्यतर्फ ललितपुर क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसले अग्रता कायमै राखेको छ । नेपाली कांग्रेसका उम्मेदवार उदय शंशेर जबरा १७ हजार ७४ मतसहित अग्र स्थानमा हुनुहुन्छ । उहाँलाई नेकपा एमालेका उम्मेदवार नवराज सिलवालले १५ हजार ४ सय ५ मतसहित पछ्याइरहनुभएको छ । उहाँहरुबीचमा १६ सय ६९ मतान्तर छ ।

प्रतिनिधिसभाको समानुपातिकतर्फ २२ सय उम्मेदवार

प्रदेशसभा सदस्य निर्वाचनतर्फ प्रदेश नं १ का लागि छ सय १६, मधेसका लागि आठ सय ६३, बागमतीका सात सय ५४, गण्डकीका लागि तीन सय ४४, लुम्बिनीका पाँच सय ७९, कर्णालीका लागि दुई सय र सुदूरपश्चिम प्रदेशका लागि तीन सय ५२ उम्मेदवार छन्।...

चार सय ६७ उम्मेदवार कारबाहीमा

म्याङ्लुङ– तेह्रथुम जिल्लाको स्थानीय तहबाट उम्मेदवार बनेर निर्वाचन खर्च विवरण नबुझाउने चार सय ६७ उम्मेदवारलाई जरिवाना तोकिएको छ । निर्वाचन कार्यालयले स्थानीय तहको उम्मेदवार भएर  निर्वाचित भएका वा नभएका उक्त सङ्ख्याका उम्मेदवारले  निर्वाचन खर्च नबुझाएको भन्दै जरिवाना गर्ने भएको हो ।  जरिवाना बुझाउनेमा  निर्वाचितभन्दा पराजित बढी छन् । निर्वाचन खर्च नबुझाउने उम्मेदवारबाट आठ करोड ६० […]

नुवाकोटका एक हजार आठ सय ६१ उम्मेदवार कारवाहीमा

काठमाडौँ,२ असोज । तोकिएका समयमा निर्वाचन खर्च विवरण नबुझाउने नुवाकोटका एक हजार आठ सय ६१ जना उम्मेदवार कारवाहीमा परेका छन् । गत वैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचनमा विभिन्न पदमा उम्मेदवार भएर समयभित्र खर्च विवरण नबुझाउने उम्मेदवारलाई आयोगले जारिवाना गर्ने निर्णय गरेको छ । तोकिएका समयमा निर्वाचन खर्च विवरण बुझाउने उम्मेदवार जिल्लामा तीन सय […]

नुवाकोटका एक हजार आठ सय ६१ उम्मेदवार कारवाहीमा

तोकिएका समयमा निर्वाचन खर्च विवरण बुझाउने उम्मेदवार जिल्लामा तीन सय १२ जना मात्र रहेको जिल्ला निर्वाचन अधिकारी जयप्रसाद गौतमले जानकारी दिए।...

नागरिक उन्मुक्ति पार्टीले ४ सय स्थानमा उम्मेदवार उठाउने

आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनमा रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीले दुबै तहमा गरी ४ सय स्थानमा उम्मेदवार खडा गर्ने भएको छ ।हालसम्म प्रतिनिधि सभाका १५० र प्रदेश सभाका २५० क्षेत्र गरी ४ सय उम्मेदवार तय भएको रेशम चौधरीले जानकारी दिए । अहिले आफूलाई भेट्न आउने करिब ४० प्रतिशतले टिकट माग्ने गरेको बताउँदै उनले भने, ‘स्थानीय चुनावमा टिकट लिनोस भनेर हात जोड विन्ती गर्दा पनि उम्मेदवार पाउन गाह्रो थियो, अहिले टिकट कसलाई पो दिने भन्ने गाह्रो अवस्था आएको छ ।’&n

पालिका चुनावमा तीन सय ८५ जना स्वतन्त्र उम्मेदवार निर्वाचित

काठमाण्डाै – पालिका तहको चुनावमा हालसम्म ३८५ जना स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन् । निर्वाचन आयोगका अनुसार पालिका तहको चुनावमा २४ राजनीतिक दल सहभागी हुँदा स्वतन्त्र उम्मेदवार दुई सय ६६ पुरुष र एक सय १९ महिला निर्वाचित भएका हुन् । निर्वाचन आयोगका अनुसार स्वतन्त्र उम्मेदवारमध्ये नगरपालिका प्रमुखमा सात र गाउँपालिका अध्यक्षमा छ जना निर्वाचित हुनुभएको छ । काठमाण्डौ महानगरपालिकासहित धरान उपमहानगरपालिका, धनगढी उपमहानगरपालिका र जनकपुर उपमहानगरको प्रमुख पदमा स्वतन्त्र उम्मेदवार निर्वाचित हुनुभएको छ । ...

धरानमा स्वतन्त्र उम्मेदवार साङपाङ २ सय ४५ मतले अगाडि

सुनसरी – धरान उपमहानगरपालिकाकाे मेयरमा स्वतन्त्र उम्मेदवार हर्क साम्पाङ दुई सय ४५ मतले अघि हुनुहुन्छ ।  अहिलेसम्म ३२ हजार दुई सय ७३ मतगणना हुँदा स्वतन्त्रका उम्मेदवार साम्पाङले नाै हजार तीन सय ७३ मत प्राप्त गर्नुभएकाे हाे । उहाँका प्रतिस्पर्धी गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार किशोर राईले नाै हजार एक सय २८ मत प्राप्त गर्नुभएकाे छ ।   नेकपा एमालेबाट मेयरकी उम्मेदवार मञ्जु भण्डारी सुवेदीले सात हजार तीन सय ३४९ मत प्राप्त गर्नुभएकाे छ ।   यसैगरी उपमेयरमा गठबन्धनबाट नेकपा माओवादी केन्द्रका आइन्द्र ...

जीतपुर सिमरामा गठबन्धनका उम्मेदवार १६ सय मतले अगाडि

जीतपुर सिमरा उपमहानगरमा जारी मतगणनामा गठबन्धनका उम्मेदवार राजन पौडेलले एक हजार ६ सय मतले अगाडि देखिएका छन् । प्रमुखका उम्मेदवार पौडेलले १७ हजार ७४ मत ल्याएका छन् भने उनका निकटतम प्रतिष्पर्धा सरस्वती चौधरीले १५ हजार ४३६ मत ल्याएकी छन् ।पौडेलले एमालेकी चौधरीभन्दा एक हजार ६ सय मत बढी ल्याएका छन् । त्यसैगरी उपप्रमुखमा गठबन्धनकी उम्मेदवार मेघा शाहीलाई उछिन्दै एमालेका उम्मेदवार भोला अधिकारी ७२२ मतले अगाडि देखिएका छन् । एमालेका उम्मेदवार अधिकारीले १५ हजार ६०६ मत ल्याएका छन् भने शाहीले १४ हजार ८८४ मत ल्

इलामको चुनावी मैदानमा एक हजार तीन सय २० उम्मेदवार

वैशाख ३० को स्थानीय तह निर्वाचनका लागि इलामका एक हजार तीन सय २० उम्मेदवार चुनावी मैदानमा पुग्ने भएका छन्। यीमध्ये जिल्लाका १० वटै पालिकामा गरी ४ सय २० उम्मेदवार निर्वाचित हुनेछन्। विभिन्न पालिकामा महिला सदस्य र दलित महिला सदस्य गरी ५ जना निर्विरोध निर्वाच...