प्रतिनिधिसभाको समानुपातिकतर्फ २२ सय उम्मेदवार

प्रदेशसभा सदस्य निर्वाचनतर्फ प्रदेश नं १ का लागि छ सय १६, मधेसका लागि आठ सय ६३, बागमतीका सात सय ५४, गण्डकीका लागि तीन सय ४४, लुम्बिनीका पाँच सय ७९, कर्णालीका लागि दुई सय र सुदूरपश्चिम प्रदेशका लागि तीन सय ५२ उम्मेदवार छन्।...

सम्बन्धित सामग्री

तथ्याङ्कमा २०७९ सालको निर्वाचनः ४ हजार उम्मेदवार र ४० दलको धरौटी जफत

काठमाडौं। मंसिर ४ गते सम्पन्न निर्वाचनमा १० प्रतिशत मत कटाउन नसक्ने ४ हजार ८५ जना उम्मेदवारको जमानत जफत भएको छ । प्रतिनिधिसभातर्फका १७ सय ७२ पुरुषसहित १९ सय ६१ जना र प्रदेशसभातर्फ २ हजार ८६ पुरुष र २३७ महिला उम्मेदवारको जमानत जफत भएको हो। प्रत्यक्ष र समानुपातिकतर्फ कुनै एक सिट नपाएका ४० दलहरुको पनि धरौटी जफत भएको छ।

धादिङका मतदातामा उत्साह देखिएन

४ मंसिरमा सम्पन्न आमनिर्वाचनमा धादिङका मतदातामा उत्साह देखिएन । दुई प्रतिनिधिसभा र चार प्रदेश सभा रहेको यस जिल्लामा प्रत्यक्षतर्फ प्रतिनिधिसभामा २८ तथा प्रदेश सभामा ३८ जना र समानुपातिकतर्फ प्रतिनिधिसभामा १७ जना र प्रदेश सभातर्फ ३७ जना गरी १ सय १० जना उम्मेदवार भए पनि उत्साहजनक मत खसेन । निर्वाचन कार्यालयले दिएको प्रारम्भिक जानकारी अनुसार ५६ […]

कास्कीको क्षेत्र नम्बर–२ मा समानुपातिकतर्फ स्वतन्त्र पार्टी अगाडि

कास्की - कास्कीको क्षेत्र नम्बर–२ मा समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी अगाडि छ। समानुपातिकतर्फ ५ सय ४१ मतगणना गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीले १ सय ६९, एमालेले १ सय, नेपाली काँग्रेसले ८०, राप्रपाले ६६ र नेकपा माओवादीले ३० मत प्राप्त गरेका छन्। कास्की निर्वाचन क्षेत्र नम्बर–२ को मतगणना आज बिहानदेखि सुरु भएको हो। पोखरा–१५ कोलपाटको मतपेटिकाबाट गणना गरिएको हो। प्रतिनिधि सभाको ५ सय ४१ मत गणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार माधवप्रसाद कँडेलले अग्रता लिनुभएको छ। उहाँले अहिलेसम्म १ सय ६२ मत प्र...

प्रतिनिधिसभाको समानुपातिकतर्फ २ हजार १९९ उम्मेदवार

काठमाडौँ – निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फका उम्मेदवारको अन्तिम बन्दसूची प्रकाशन गरेको छ। निर्वाचन प्रयोजनका लागि दलले पेश गरेको बन्दसूचीको जाँचबुझ गरी अन्तिम बन्दसूची प्रकाशन गरिएको आयोगले जनाएको छ। प्रतिनिधिसभाको समानुपातिकतर्फ लागि दुई हजार एक सय ९९ जना उम्मेदवार रहेका छन्। प्रदेशसभा सदस्य निर्वाचनतर्फ प्रदेश नं १ का लागि […]

प्रतिनिधिसभाको समानुपातिकतर्फ २२ सय उम्मेदवार

निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फका उम्मेदवारको अन्तिम बन्दसूची प्रकाशन गरेको छ । निर्वाचन प्रयोजनका लागि दलले पेश गरेको बन्दसूचीको जाँचबुझ गरी अन्तिम बन्दसूची प्रकाशन गरिएको आयोले जनाएको छ । समानुपातिकतर्फको बन्दसूचीको विस्तृत विवरण आयोगको वेबसाइटमा राखिएको छ । प्रतिनिधिसभाको समानुपातिकतर्फ लागि दुई हजार एक सय ९९ जना उम्मेदवार रहेका …

आयोगले हटाएका ५५० जनामा एकीकृत समाजवादी र जसपाका धेरै‚ एमालेका कोही परेनन्

काठमाडौं : निर्वाचन आयोगले आगामी प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फ दलहरूले बुझाएको बन्द सूचीमा परेका ५ सय ५० जनाको नाम हटाएको छ।आयोगले हटाएका समानुपातिकतर्फका बन्द सूचीमध्ये सत्ता र प्रतिपक्षी दलका उम्मेदवारसमेत परेका छन्। आयोगले बन्द सूचीबाट नाम हटाएको लिस्टमा नेकपा एमाले परेन। आयोगका अनुसार बन्द सूचीबाट बाहिरिनेमा प्रदेश र प्रतिनिधिसभामा नेकपा एमालेका कुनै पनि उम्मेदवार परेका छैनन्। सत्तारुढमध्ये सबैभन्दा बढी नेकपा एकीकृत समाजवादी पार्टीका उम्मेदवार छन्। प्रति

आंकाक्षी धेरै हुँदा समानुपातिकतर्फ उम्मेदवार टुंग्याउन साना दललाई कठिन

आंकाक्षी धेरै हुँदा समानुपातिकतर्फ उम्मेदवार टुंग्याउन साना दललाई पनि कठिन भएको छ । जसपा, लोसपा र राप्रपा तीनवटै दलले प्रतिनिधिसभातर्फ एक सय १० जनाकै नाम पठाउने तयारी गरिरहेका छन् । जसपाको बुधबारको संसदीय...

यी हुन् प्रदेश सभामा समानुपातिकतर्फ निर्वाचित उम्मेदवार (नामावलीसहित)

निर्वाचन आयोगले प्रदेश सभामा समानुपातिकतर्फका निर्वाचित उम्मेद्वारको नाम सार्वजनिक गरेको छ। आयोगले निर्वाचितहरूको नामावली बिहिबार सार्वजनिक गरेको हो। संविधानको धारा १ सय ७६ अनुसार प्रदेशसभा सदस्य निर्वाचनमा सातवटा प्रदेशमा गरी समानुपातिक निर्वाचन प्रणालीबाट जम्मा २२० जना उम्मेदवार निर्वाचित हुने व्यवस्था छ। आयोग बैठकले दलहरुले प्राप्त गरेको मतलाई सेन्टलग विधिबाट सिटमा रुपान्तरण गरी सिट यकिन गरेको…

उम्मेदवार छनोट गर्न सकस

– तालमेल गरेर चुनाव लड्ने घोषणा गरेका नेकपा एमाले र माओवादी केन्द्रले प्रदेश नम्बर ७ बाट छुट्टाछुट्टै उम्मेदवार सिफारिस गरेका छन् । नेकपा एमालेले प्रदेश नम्बर ७ बाट प्रतिनिधिसभा, प्रदेशसभाका लागि २ सय ७६ जना उम्मेदवार सिफारिस गरेको एमाले प्रदेश कार्यालयका सचिव दिनेशचन्द्र सुवेदीले बताए । प्रतिनिधिसभाका प्रत्यक्षतर्फ ३६ र समानुपातिकतर्फ ४८ जनाको नाम सिफारिस गरिएको छ ।