चार सय ६७ उम्मेदवार कारबाहीमा

म्याङ्लुङ– तेह्रथुम जिल्लाको स्थानीय तहबाट उम्मेदवार बनेर निर्वाचन खर्च विवरण नबुझाउने चार सय ६७ उम्मेदवारलाई जरिवाना तोकिएको छ । निर्वाचन कार्यालयले स्थानीय तहको उम्मेदवार भएर  निर्वाचित भएका वा नभएका उक्त सङ्ख्याका उम्मेदवारले  निर्वाचन खर्च नबुझाएको भन्दै जरिवाना गर्ने भएको हो ।  जरिवाना बुझाउनेमा  निर्वाचितभन्दा पराजित बढी छन् । निर्वाचन खर्च नबुझाउने उम्मेदवारबाट आठ करोड ६० […]