जीतपुर सिमरामा गठबन्धनका उम्मेदवार १६ सय मतले अगाडि

जीतपुर सिमरा उपमहानगरमा जारी मतगणनामा गठबन्धनका उम्मेदवार राजन पौडेलले एक हजार ६ सय मतले अगाडि देखिएका छन् । प्रमुखका उम्मेदवार पौडेलले १७ हजार ७४ मत ल्याएका छन् भने उनका निकटतम प्रतिष्पर्धा सरस्वती चौधरीले १५ हजार ४३६ मत ल्याएकी छन् ।पौडेलले एमालेकी चौधरीभन्दा एक हजार ६ सय मत बढी ल्याएका छन् । त्यसैगरी उपप्रमुखमा गठबन्धनकी उम्मेदवार मेघा शाहीलाई उछिन्दै एमालेका उम्मेदवार भोला अधिकारी ७२२ मतले अगाडि देखिएका छन् । एमालेका उम्मेदवार अधिकारीले १५ हजार ६०६ मत ल्याएका छन् भने शाहीले १४ हजार ८८४ मत ल्

सम्बन्धित सामग्री

रामेछापमा गठबन्धनका उम्मेदवार विजयी

काठमाडौँ,११ मँसिर । एक प्रतिनिधिसभा र दुई प्रदेशसभा रहेको यहाँ गठबन्धनका उम्मेदवार विजयी हुनुभएको छ । प्रतिनिधिसभामा नेपाली कांग्रेसका उम्मेदवार पूर्णबहादुर तामाङ ९कान्छाराम० विजयी हुनुभएको हो । एक लाख ८० हजार एक सय छ मतदाता रहेको भए पनि ८८ हजार छ सय ८० मत मात्र खसेको थियो । खसेको सदर मतमध्ये कान्छाराम ४७ हजार ९८ […]

रामेछापमा गठबन्धनका उम्मेदवार विजयी

रामेछाप– एक प्रतिनिधिसभा र दुई प्रदेशसभा रहेको यहाँ गठबन्धनका उम्मेदवार विजयी भएका छन् । प्रतिनिधिसभामा नेपाली कांग्रेसका उम्मेदवार पूर्णबहादुर तामाङ (कान्छाराम) विजयी भएका हुन् । एक लाख ८० हजार एक सय छ मतदाता रहेको भए पनि ८८ हजार छ सय ८० मत मात्र खसेको थियो । खसेको सदर मतमध्ये कान्छाराम ४७ हजार ९८ मतसहित प्रतिनिधिसभा […]

पाँचथरमा प्रदेशसभाका दुवै क्षेत्रमा गठबन्धनका उम्मेदवार विजयी

पाँचथर : पाँचथरमा प्रदेशसभा सदस्य तर्फका दुवै क्षेत्रमा सत्तारूढ गठबन्धनका उम्मेदवार विजयी भएका छन् । प्रदेशसभा (१)तर्फ नेकपा (एकीकृत समाजवादी)का कमलप्रसाद जबेगु विजयी भएका हुन। जबेगुले १६ हजार आठ सय ३७ मत प्राप्त गर्दा उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा (एमाले)का राजकुमार भण्डारीले १६ हजार दुई सय चार मत प्राप्त गरे । जबेगु एकीकृत समाजवादीको जिल्ला अध्यक्ष तथा भण्डारी एमालेको जिल्ला अध्यक्ष छन्। यस क्षेत्रमा सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका सागर केरुङले एक हजार ६ सय ३४, राष्ट्रिय प्

बागलुङका ६ सिटमै गठबन्धनका उम्मेदवार विजयी

प्रतिनिधिसभा र प्रदेशसभातर्फ यहाँका छ वटै सिटमा सत्ता गठबन्धनका उम्मेदवार विजयी बनेका छन् । एमालेका उम्मेदवारलाई पराजित गर्दै गठबन्धनका तर्फबाट नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय जनमोर्चाका उम्मेदवारले जित निकालेका हुन् ।बागलुङ–१ मा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले २१ हजार चार सय ५१ मतसहित चौथोपटक संसदको यात्रा तय गरेका हुन् । केसीले विसं २०५६ र २०६४ को निर्वाचन बागलुङबाटै जितेका थिए । विसं २०७० को निर्वाचनमा समानुपातिकतर्फबाट संसदमा पुगेका थिए ।अहिलेको निर

गोरखाका ४ वटै प्रदेश सभा क्षेत्रमा गठबन्धनका उम्मेदवार विजयी

गोरखा – गोरखाका ४ वटै प्रदेश सभा क्षेत्रमा सत्ता गठबन्धनका उम्मेदवार विजयी भएका छन् । क्षेत्र नम्बर १ को प्रदेश सभा (क) मा गठबन्धनबाट नेकपा माओवादी केन्द्रका कृष्णप्रसाद धिताल १५ हजार ४ सय ५७ मत प्राप्त गर्दै विजयी हुनुभएको छ । उहाँका प्रतिस्पर्धी नेकपा एमालेका सुरेन्द्रबहादुर थापाले ९ हजार ८ सय २२ मत प्राप्त गर्नुभयो ।  प्रतिनिधि सभा क्षेत्र नम्बर १ क मा ६० हजार ७ सय ४४ मतदाता रहेकामा ३० हजार ७ सय ४६ मत खसेको थियो । खसेकोमध्ये १ हजार २ सय ६ मत बदर भएको निर्वाचन अधिृकतको कार्यालयले जनाएको छ ।  गोरखा क्षेत्...

बाँकेको खजुरामा गठबन्धनका उम्मेदवार निर्वाचित

४ जेठ, बाँके । बाँकेको खजुरा गाउँपालिकामा गठबन्धनका उम्मेदवार निर्वाचित भएका छन् । गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका डम्बर बिक अध्यक्षमा निर्वाचित भएका हुन् । उनी १ हजार ६ सय ५३ मतको अन्तरले निर्वाचित भए । बिकले १० हजार ७ सय ९० मत ल्‍याए भने उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका सुमन मल्लले ९ हजार १ […]

वाग्मती प्रदेशमा गठबन्धनका उम्मेदवार विजयी !

मकवानपुर – वाग्मती प्रदेशको राष्ट्रिय सभा सदस्य चुनावमा सत्तारुढ गठबन्धनका उम्मेदवार विजयी भएका छन् । वाग्मतीकाे रिक्त दुई पदमा अन्य दलका उम्मेदवारलाई हराउँदै सत्ता गठबन्धनबाट संयुक्त उम्मेदवार बनेका (महिला) मा गोमादेवी तिमल्सिना र (अन्य) मा कृष्णप्रसाद पौडेल विजयी भएका हुन् । तिमल्सिना नेकपा एकीकृत समाजवादी र पौडेल नेपाली कांग्रेसमा आबद्ध छन् । तिमल्सिना र पौडेल क्रमशः ४ सय ६३ र ४ सय ५० मतभारले विजयी भएका हुन् । महिला सदस्यमा तिमल्सिनाले ४ हजार ८ सय २४ मतभार प्राप्त गर्दा उहाँकी निकटतम प्रतिस्पर्धी नेकपा एमालेकी निरु...

मधेश प्रदेशमा सत्ता गठबन्धनका उम्मेदवार विजयी

काठमाडौं : मधेश प्रदेशमा राष्ट्रियसभाको दुई सिटका लागि भएको निर्वाचनमा सत्ता गठबन्धनका उम्मेदवार विजयी भएका छन्।महिलातर्फ माओवादी केन्द्रकी उर्मिला अर्याल र अन्य समूहबाट जनता समाजवादी पार्टीका मोहम्मद खालिद सिद्धिकी विजयी भएका हुन्। अर्याल ६ हजार १ सय ५६ मत ल्याएर विजयी भएकी हुन्।एमाले–लोसपा गठबन्धनबाट महिलातर्फ उम्मेदवारी दिएकी लोसपाकि रुपाकुमारी यादवले २ हजार ७ सय ५४ मतभार मात्रै प्राप्त गरिन्।महिला समूहबाट लोसपाकी उम्मेदवार रुपालाई समर्थन गरेकी विनादेवी साहलाई समेत मत परेको छ। विनालाई ३

गण्डकीमा पनि गठबन्धनका उम्मेदवार विजयी

कास्की – राष्ट्रिय सभा चुनाव अन्तर्गत गण्डकी प्रदेशमा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । आज बुधवार भएकाे मतदानमा कांग्रेसकी कमला पन्त, नेकपा माओवादी केन्द्रका सुरेश आलेमगर र माओवादीकै भुवनबहादुर सुनार विजयी भएका हुन् ।   पन्तले खुलामा स्थानीय तहमार्फत १ हजार ६ सय ९२ मतभार र प्रदेश सभामार्फत १ हजार ३ सय ९२ मतभार पाउनुभयाे । उहाँका प्रतिस्पर्धी एमालेकी लीला पोखरेल थनेतले स्थानीय तहमार्फत १ हजार ३ सय ३२ मतभार र प्रदेश सभामार्फत १ हजार ३ सय ९२ मतभार पाउनुभयाे । यस्तै अन्य...

सुदूरपश्चिममा गठबन्धनका उम्मेदवार विजयी

कैलाली – सुदूरपश्चिम प्रदेशमा राष्ट्रिय सभा सदस्यको तीन सिटका लागि आज बुधवार भएको चुनावमा सत्तारुढ गठबन्धनका उम्मेदवार विजयी भएका छन् । नेकपा एमालेका उम्मेदवारलाई हराउँदै गठबन्धन दल नेपाली कांग्रेस, नेकपा (एकीकृत समाजवादी) र नेकपा माओवादी केन्द्रका उम्मेदवार राष्ट्रिय सभा सदस्यमा विजयी भएका हुन् ।  कांग्रेका नारायणदत्त मिश्र खुलामा विजयी हुँदा प्रदेश र स्थानीय तहतर्फ समान १ हजार ८ सय ७२ मतभार प्राप्त गर्नुभयो । उहाँको प्रतिद्वन्दी एमालेका डिल्लीराज भट्टले प्रदेशतर्फ ६ सय २४ र स्थानीय तहतर्फ १ हजार २ सय ७२ मतभा...