निर्मला प्रकरणले चरम पीडा खेपेका यी पात्र जसले न्याय पाए पनि सोध्दैछन् : उनलाई चाहिँ कहिले?

काठमाडौं : गएको तीन वर्ष यता प्रहरीका प्रमुखहरु फेरिए। गृहमन्त्रीहरु अदलबदल भए। प्रधानमन्त्री नै फेरिए। यी सबै परिवर्तन देखिरहँदा निर्मलाका लागि न्याय माग्नेहरुको आवाज धिमा बनेको छ। तीन वर्ष अघि आजकै दिन हो सुदूर पश्चिमको महेन्द्रनगरमा निर्मलाको बलात्कारपछि हत्या भएको। यसबिच प्रहरी अपराधीको नजिक पुग्यो तर त्यहाँबाट एक कदम अगाडि बढ्ने…

सम्बन्धित सामग्री

अस्मिता त मारिइन्, न्याय नमार !

माया विक, कविता विष्ट (कैलाली), निर्मला पन्त (कञ्चनपुर), सम्झना कामी (बझाङ), भागरथी भट्ट (बैतडी) । बलात्कारपछि मारिएका यी हतभागी पात्रहरू तीन वर्षयता एक्लो सुदूरपश्चिमको मात्रै तथ्यांकका नाम हुन् । यसमा थपिने अर्की पात्र केही दिनअघि कैलालीमा आफ्नै बुबाबाट बलात्कारपछि मारिएकी १० वर्षीया बालिका पनि हुन् जसको नाम सार्वजनिक भएको छैन (हुनु जरुरी पनि छैन) । उसो त उनका बलात्कारी र हत्यारा बाबुकै नाम पनि सार्वजनिक गरिएको छैन ।