काठमाडौं, १० असोज । नेकपा (एमाले) का प्रभावशाली नेता महेश बस्नेतले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अराजकताको पक्षपोषण गरेको र राष्ट्रपति रामचन्द्र पौडेलले अपराधीलाई आममाफी दिएको टिप्पणी गरेका छन् । अपराधी र अराजकहरु सक्रिय भएर शृङ्खलावद्ध रुपमा डाक्टर, स्वास्थ्यकर्मी, नेता र आम सर्वसाधरणमाथि आक्रमण गर्दा पनि गृहमन्त्री नारायणकाजी श्रेष्ठ कानमा तेल हालेर बसेको उनले आरोप […]