सुर्खेत : सुर्खेत कारागारमा कैद जीवन बिताइरहेका १६ जनाले आममाफी पाएका छन्।७२ औं प्रजातन्त्र दिवसको अवसरमा सरकारले गरेको सिफारिसमा सुर्खेतका १६ जनाले आममाफी पाएका हुन्।कारागार कार्यालय सुर्खेतका निमित्त प्रमुख भुवन गौतमका अनुसार आममाफी पाउनेमा १२ जना पुरुष र चारजना महिला रहेका छन्।राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा–२७६ बमोजिम देशका विभिन्न कारागारमा रहेका ५०१ जना बन्दी र मन्त्रिपरिषद्को सिफारिसअनुसार १२ जनाको सजाय माफ गरिएको छ।सोही क्रममा सुर्खेत कारागारमा रहेका १६