संविधान दिवसको अवसरमा राष्ट्रपतिले दिएको आममाफी बारे रास्वपाले सरकारसँग जवाफ माग गर्ने

काठमाडौं, ११ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संविधान दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको सिफारिसमा कैदीबन्दीहरुलाई दिएको आममाफी बारे सरकारसँग जवाफ माग गर्ने भएको छ । बुधबार बसेको रास्वपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले कतिपय जघन्य अपराधमा सजाय पाइरहेका हरुलाई राजनीतिक आड्मा आममाफी दिएर राष्ट्रपति संस्थाको गरिमालाई गिराउन खोजेको भन्दै रास्वपाले […]

सम्बन्धित सामग्री

छुटाउनै नहुने आजका मुख्य ११ खबर

काठमाडौं। रिगललाई आममाफी दिएकोमा सर्वोच्च अदालतले सरकारसँग लिखित जवाफ माग गरेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भूकम्प प्रभावितलाई तत्काल राहत उपलब्ध गराउन निर्देशन दिएका छन्। एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले देशमा प्रत्यक्ष रूपमा वैदेशिक हस्तक्षेप बढ्न थालेको बताएका छन्। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारले बदनियत राखेर गम्भीर अपराधका दोषीलाई माफी दिइएको आरोप लगाएका छन्।

सर्वोच्चले रिगललाई आममाफी दिएकामा सरकारसँग माग्यो लिखित जवाफ

सर्वोच्च अदालतले गुन्डा नाइके रिगल भनिने योगराज ढकाललाई आममाफी दिएकोमा सरकारसँग जवाफ माग गरेको छ।

ढुंगेललाई माफी दिनेबारे सर्वोच्चद्वारा लिखित जवाफ माग - Naya Patrika

सर्वोच्च अदालतले ज्यान मुद्दामा सजाय भोगिरहेका पूर्वसांसद बालकृष्ण ढुंगेललाई आममाफी दिनुपर्ने कारणसहित लिखित जवाफ पेश गर्न सरकारका नाममा आदेश जारी गरेको छ । न्यायाधीश दीपककुमार कार्कीको एकल इजलासले ज्यान मुद्दामा...पूरा पढ्नुहोस् »

ढुंगेलको आममाफीबारे सर्वोच्चद्वारा सरकारसँग लिखित जवाफ माग

काठमाडौं । कर्तव्य ज्यान मुद्दामा आजीवन कैद सजाय काटिरहेका बालकृष्ण ढुङ्गेललार्इ आममाफी दिने निर्णयका विषयमा सर्वोच्च अदालतले लिखित जवाफ पेश गर्न सरकारलाई आदेश दिएको छ ।    ढुङ्गेलकाे आचरण ठीक भएको भन्दै कारागार ...

बालकृष्णा ढुंगेललाई आम माफी दिनुपर्ने कारण देखाउन सरकारलाई सर्वोच्चको आदेश

काठमाडौं : सर्वोच्च अदालतले जन्मकैद फैसला सुनाइएका बालकृष्ण ढुंगेललाई आममाफी दिनुपर्ने कारण देखाउन सरकारसँग लिखित जवाफ माग गरेको छ। वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले ढुंगेललाई सरकारले दिन लागेको आममाफी