१३ बुँदे घोषणापत्र जारी गर्दै चलचित्र पत्रकारको राष्ट्रिय भेला सम्पन्न

हेटौंडा । १३ बुँदे हेटौंडा घोषणापत्र सार्वजनिक गर्दै चलचित्र पत्रकार संघ नेपालको चार दिनको पहिलो राष्ट्रिय भेला तथा चलचित्र पत्रकारिता कार्यशाला मंगलबार सकिएको छ । यो कार्यशाला शनिबारबाट मंगलबारसम्म हेटौंडामा आयोजना गरिएको थियो । चलचित्र पत्रकारिताका विविध विषयमा भेलामा छलफल तथा विमर्श भयो । जसमा चलचित्रका पनि आधा दर्जन विषयमा सेसन राखिएको थियो । भेलामा […] The post १३ बुँदे घोषणापत्र जारी गर्दै चलचित्र पत्रकारको राष्ट्रिय भेला सम्पन्न appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

बाल मानव अधिकार रक्षकको राष्ट्रिय भेला : २५ बुँदे घोषणापत्र जारी

बाल मानव अधिकारकर्मीहरुको राष्ट्रिय भेला सम्पन्न भएको छ । बाल अधिकारका क्षेत्रका क्रियाशील ६ वटा संस्थाको आयोजनामा काठमाडौंमा शनिबार सुरु भएको उक्त सम्मेलन २५ बुँदे काठमाडौं घोषणापत्र जारी गर्दै सम्पन्न भएको हो ।

फोनिजको राष्ट्रिय भेला फागुनमा

तनहुँ : नेपाल आदिवासी पत्रकार महासंघ(फोनिज)को संघीय समितिको तेश्रो पूर्ण बैठक १७ बुँदे मिछुर्लुङ घोषणापत्र जारी गर्दै तनहुँमा सम्पन‍्न भएको छ। तनहूँ जिल्लाको भीमाद नगपालिका ५ मिछुर्लुङ बसेको बैठकले फोनिजलाई संघीय संरचनामा रूपान्तरणको घोषणा गरेको हो। बैठकले फोनिजको राष्ट्रिय भेला आगामी फागुन ८ गते कास्कीका आयोजन...

हेटौंडा घोषणापत्र जारी गर्दै कांग्रेस सभापतिहरुको भेला शुक्रबार सकिने

मकवानपुर – नेपाली कांग्रसेका जिल्ला सभापतिहरुको राष्ट्रिय भेला शुक्रबार सकिने भएकाे छ ।  विहीबार नै सबै जिल्लाका सभापतिहरुले बोल्ने क्रम सकिएकाले शुक्रबार उनीहरुले उठाएका विषयहरुको केन्द्रीय पदाधिकारीहरुले जवाफ दिएर आज हेटौंडा घोषणापत्र जारी गर्दै भेला सकिने भएको हो ।  असार ५ गतेबाट सुरु...