शान्ति सम्झौताको १२ वर्ष पुग्दैः द्वन्द्वपीडित राष्ट्रिय भेला काठमाडौँमा हुने :: Pahilopost.com

काठमाडौँ: दश वर्षे माओवादी द्वन्द्वका पीडितहरूको राष्ट्रिय सम्मेलन काठमाडौँमा हुने भएको छ। विस्तृत शान्ति सम्झौता भएको दिन मंसिर ५ गते काठमाडौँ घोषणापत्र जारी गर्ने गरी द्वन्द्वपीडित साझा चौतारीको राष्ट्रिय सम्मेलन काठमाडौँमा मंसिर ४ र ५ गते हुने भएको हो। सम्मेलनमा देशभरबाट २०० जना द्वन्द्वपीडितहरुका प्रतिनिधिहरू काठमाडौँमा आउने साझा चौतारीका

सम्बन्धित सामग्री

बाल अधिकार रक्षकको राष्ट्रिय भेला सुरु

बाल अधिकार रक्षकको तीन दिने राष्ट्रिय भेला काठमाडौँमा सुरु भएको छ। बाल विवाह रोकथाम तथा न्यूनीकरणमा बालबालिकाको सभागिता अभिवृद्धि गर्ने तथा दक्षिण एशियामा बाल विवाह रोकथामको क्षेत्रीय मूल्यांकन एवं कार्ययोजना तय गर्ने उद्देश्यले बाल अधिकारका क्षेत्रमा कार्यरत विभिन्न ६ वटा संस्थाको संयुक्त आयोजनामा उक्त कार्यक्रम सुरु भएको हो।

रास्वपाको पहिलो राष्ट्रिय भेला असोज १ र २ गते

राष्ट्रिय स्वतन्त्र पार्टीले असोज १ र २ गते काठमाडौंमा राष्ट्रिय भेला गर्ने भएको छ । बुधबार केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय कार्यसमितिको बैठकले पहिलो राष्ट्रिय भेला बोलाउने निर्णय गरेको हो । पार्टीको बन्द कार्यशालाबाट सिफारिस भएअनुसार पहिलो राष्ट्रिय भेला असोज १ र २ गते काठमाडौँमा आयोजना गर्ने निर्णय भएको रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए ।

वाइसिएलको राष्ट्रिय भेला आजबाट सुरु, प्रचण्डले उद्घाटन गर्ने

काठमाडाैँ- सत्तारूढ नेकपा माओवादी केन्द्रको युवा संगठन योङ कम्युनिस्ट लिग नेपाल (वाइसिएल)को दोस्रो राष्ट्रिय भेला आज शुक्रबारबाट काठमाडौँमा सुरु हुँदैछ। प्रज्ञा प्रतिष्ठानमा आयोजना हुने भेलाको उद्घाटन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्ने कार्यक्रम छ। भेलाले नयाँ नेतृत्व चयन गर्नेछ। भेलामा भूगोल तथा गैरभूगोल जिल्ला, प्रदेशबाट ६ सय प्रतिनिधि सहभागी रहने छन्।

समाजवादी प्रेस संगठनको राष्ट्रिय भेला स्थगित

नेकपा एकीकृत समाजवादी निकट पत्रकारहरुको संस्था समाजवादी प्रेस संगठन नेपालको फागुन ७ गतेको राष्ट्रिय भेला स्थगित भएको छ । भेलाका लागि जिल्ला प्रशासन कार्यालयबाट अनुमति नपाएपछि भेला स्थगित गरिएको हो ।  ‘आज २०७८ फागुन ३ गते काठमाडौँमा बसेको सचिवालयको बैठकले जिल्ला प्रशासन कार्यालयबाट जारी ‘स्वास्थ्य मापदण्ड’ भित्र नपरेको भनी अनुमति प्राप्त हुन नसकेकाले २०७८ फागुन ७ गते काठमाडौँमा हुने भनिएको राष्ट्रिय भेला तत्कालको लागि स्थगित गर्ने सर्वसम्मत निर्णय भएको व्यहोरा सम्बद्ध

राष्ट्रिय भेला तयारी समिति गठन

समाजवादी प्रेस सङ्गठन नेपालले राष्ट्रिय भेला तयारी समिति गठनका साथै संयोजक चयन गरेको छ । सङ्गठनको आज बसेको बैठकले आगामी फागुन ७ गते काठमाडौँमा गर्न लागेको भेलाका लागि स्वंयसेवक व्यवस्थापन समितिको संयोजकमा प्रकाश खतिवडा, स्वास्थ्य व्यवस्थापन समिति संयोजकमा शन्तराम बिडारी, आवास तथा भोजन व्यवस्थापन समिति संयोजकमा विश्वमणि सुवेदी, आर्थिक व्यवस्थापन समिति संयोजकमा कृष्णराज गौतम, प्रतिनिधि व्यवस्थापन समिति संयोजकमा रामकुमार एलन, मञ्च तथा हल व्यवस्थापन समिति संयोजकमा बुद्धवीर बहिङ राई र अतिथि व्यवस्थापन समिति संयोजकमा भवानी कार्कील...

प्रदर्शनी तथा राष्ट्रिय भेला स्थगित

काठमाडौँ, २८ मङ्सिर: नेपाल ह्याण्डलुम तथा ढाका कपडा उद्योगी व्यवसायी सङ्घले आगामी पुसमा काठमाडौँमा गर्न लागेको राष्ट्रिय भेला तथा प्रदर्शनी स्थगन भएको छ ।पुस २ देखि ४ गतेसम्म नयाँ बानेश्वरमा ढाका कपडा तथा हाते तानबाट उत्पादित विविध वस्तुको प्रदर्शनीका साथै भेला उद्यमी सुवर्णकुमार श्रेष्ठको निधन भएका कारण स्थगन गरिएको सङ्घले जनाएको छ । सङ्घका संयोजक […]

राष्ट्रिय भेला तथा प्रदर्शनी स्थगित

काठमाडौँ – नेपाल ह्याण्डलुम तथा ढाका कपडा उद्योगी व्यवसायी सङ्घले आगामी पुसमा काठमाडौँमा गर्न लागेको राष्ट्रिय भेला तथा प्रदर्शनी स्थगित भएको छ । पुस २ देखि ४ गतेसम्म नयाँ बानेश्वरमा ढाका कपडा तथा हाते तानबाट उत्पादित विविध वस्तुको प्रदर्शनीका साथै भेला उद्यमी सुवर्णकुमार श्रेष्ठको निधन भएका कारण स्थगन गरिएको सङ्घले जनाएको छ । सङ्घका संयोजक […]

एमालेका जनप्रतिनिधिको राष्ट्रिय भेला काठमाडौँमा, चुनावी रणनीति तय गर्ने

काठमाडौँ- नेकपा एमालेले आज काठमाडौँमा जनप्रतिनिधिको राष्ट्रिय भेला आयोजना गरेको छ । राष्ट्रियसभा गृहमा आज दिनभर चल्ने भेलाले पार्टी विभाजनपछिको समीक्षाका साथै आगामी चुनावी रणनीति तय हुने एमाले स्थानीय तह विभाग प्रमुख देवेन्द्र दाहालले जानकारी दिए । भेलामा देशभर एमालेले जितेका ६२७ पालिकाका प्रमुख,उपप्रमुख तथा ७३ जिल्ला समन्वय समितिका प्रमुख/उपप्रमुख सहभागी हुनेछन् । पार्टी विभाजनपछि […]

एमाले निकट निजामती कर्मचारी सङ्गठनको राष्ट्रिय भेला हुँदै

निजामती कर्मचारीका हकहित र समसामयिक सवालमा छलफल गर्न नेपाल निजामती कर्मचारी सङ्गठनले आगामी असोज २ गते काठमाडौँमा राष्ट्रिय भेलाको गर्ने भएको छ । नेकपा (एमाले) निकट मानिने उक्त सङ्गठनले पार्टी विभाजनले आफ्नो क्षेत्रमा खासै असर नपरेको जनाउँदै मूल प्रवाहबाट नबारिहन भेलाबाट आह्वान गर्न लागेको हो । यो सङ्गठनले आधिकारिक ट्रेड युनियनमा बहुमत सङ्ख्यामा प्रतिनिधित्व गर्दै आएको छ । भेलामा यसअघि युनियनमा प्रतिनिधित्व गर्नेका बारेमा पनि समीक्षा हुने जनाइएको छ । एमालेका अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने र देशभरका निकायबाट क...

काठमाडौँमा माधव नेपाल पक्षीय अखिल फोर्सको शक्ति प्रदर्शन

काठमाडौँ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले गठन गरेको अखिल फोर्सको राष्ट्रिय भेला शनिबार शुरु भएको छ । एमालेकै केपी शर्मा ओली पक्षले युथ फोर्स ब्यूँताएपछि त्यसलाई चुनौती दिन गठन गरिएको अखिल फोर्सले शनिबार दिउँसो राजधानीमा आफ्नो शक्ति प्रदर्शन गरेको छ । यसअघि एमाले नेता महेश बस्नेतको नेतृत्वमा युथ फोर्सले राजधानीमा गरेको मोटरसाइकल […]