१९ बुँदे हेटौंडा-घोषणापत्र जारी गर्दै कांग्रेस जिल्लासभापतिको भेला सम्पन्न - Naya Patrika

कांग्रेस जिल्ला सभापतिहरुको राष्ट्रिय भेला १९ बुँदे हेटौंडा–घोषणापत्र जारी गर्दै सकिएको छ । मंगलबारबाट हेटौंडामा सुरु भेलाले जारी गरेको घोषणापत्रको पहिलो बुँदामा भनिएको छ ‘ पार्टी विधान सम्बन्धि विभिन्न जिल्ला,...पूरा पढ्नुहोस् »

सम्बन्धित सामग्री

कांग्रेस सांसदहरु बालुवाटार भेला हुँदै, सरकार बनाउन हस्ताक्षर संकलन गरिने

काठमाडौं, ९ पुष । नेपाली कांग्रेसका सांसदहरु बालुवाटारमा भेला भएका छन् । पार्टीका संसदीय दलका नेता शेरबहादुर देउवाले कांग्रेस सांसदरुलाई बालुवाटार बोलाएपछि उनीहरु अहिले भेला भएका छन् । देउवाले आफ्नै नेतृत्वमा सरकार बनाउनको लागि सांसदहरुको हस्ताक्षर संकलन गर्न बालुवाटारमा भेला बोलाएका हुन् । अहिले सांसदहरु बालुवाटार जाने क्रम जारी छ । नयाँ सरकार गठनमा गठबन्धनभित्र […]

सत्तारुढ गठबन्धनले ७ प्रदेशमा संयुक्त भेला गर्ने

काठमाडाैं । सत्तारुढ गठबन्धनमा सहभागी दलहरुले देशका सातै प्रदेशमा संयुक्त भेला गर्ने भएको छ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाको बैठकले प्रदेशस्तरीय भेला गर्ने निर्णय गरेको गठबन्धनले जारी गरेकाे संयुक्त विज्ञप्तिमा उल्लेख छ । कात्तिक ४ गते पोखरामा हुने संयुक्त भेलाको समन्वय नेकपा एकीकृत समाजवादीले गर्ने छ । यस्तै […]

कोइराला पक्षको भेला जारी

काठमाडौं– सीट बाँडफाँडमा असन्तुष्ट रहेको नेपाली कांग्रेस भित्रका शेखर कोइराला समूहको भेला जारी छ । प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको संस्थापन पक्षले कोइराला समूहसँग गरिरहेको विभेदका बारेमा छलफल हुने नेताहरूले बताएका छन् ।  आगामी ४ मंसिरका लागि हुन गइरहेको प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि कांग्रेस संस्थापन पक्षले एकलौटी गरेको भन्दै त्यसको विरोधमा […]

कांग्रेस असन्तुष्ट समूहको छुट्टै भेला जारी, शीर्ष नेता अनुपस्थित

सिट बाँडफाँटमा असन्तुष्ट रहेको नेपाली कांग्रेस संस्थापनइतर शेखर कोइराला समूहको भेला सुरु भएको छ ।

नेपाली कांग्रेस झापाले भन्यो- अनधिकृत व्यक्तिले बोलाएको भेलामा नजानू

झापा- नेपाली कांग्रेस झापाले समानान्तर समिति गठन गर्दै पार्टीहित विपरीत कार्य गर्ने अनधिकृत समिति एवं व्यक्तिले बोलाएको भेला तथा सभामा सहभागी नहुन नेपाली कांग्रेसका क्रियाशील सदस्य तथा शुभचिन्तकलाई निर्देशन दिएको छ। नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवेले एक विज्ञप्ति जारी गर्दै गत बैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेस पार्टीका आधिकारिक उम्मेदवार र […]

प्रेस युनियनको भेला जारी, पूर्वमहासचिवदेखी कांग्रेस केन्द्रीय सदस्यसम्म उपस्थित

काठमाडौँ – पटक पटक महाधिवेशनको मिति सारेका भन्दै प्रेस युनियन आबद्ध असन्तुष्ट पक्षले काठमाडौँमा समानान्तर भेला आह्वान गरेका छन् । पूर्वनिर्धारित मिति अनुसार आजैका दिनमा तय गरिएको महाधिवेशन तीन महिनापछि अर्थात् १३–१४ भदौमा सारिएको भन्दै असन्तुष्ट पक्षले समानान्तर भेला आयोजना गरेका हुन् । काठमाडौँस्थित अनुपम फुडल्याण्डमा जारी भेलाले जेठ मसान्तभित्र महाधिवेशन गर्ने बारेमा छलफल गर्ने […]

कांग्रेस संस्थापन पक्षका जिल्ला सभापतिहरुको भेला जारी

काठमाडौं।महाधिवेशनलाई सुनिश्चित गराउन भन्दै कांग्रेसको संस्थापन पक्षका जिल्ला सभापतिहरु छलफलमा जुटेका छन्।यसअघि वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले जिल्ला सभापतिहरुको भेला गरेको थियो।लगत्तै संस्थापन पक्षले पनि भेला आयोजना गरेको हो।बिहीबार बिहानदेखि समिट होटलमा सभापतिहरुको भेला सुरु भएको भक्तपुरका जिल्ला सभापति दुर्लभ थापाले जानकारी दिए।सभापति भेलाका नाममा महाधिवेशन र पार्टी नेतृत्वका बारेमा भ्रम फैलाउने काम भएपछि त्यसलाई चिर्न छलफलमा जुटेको थापाले बताए।

देउवाइतरका जिल्ला सभापतिहरुको भेला आज पनि जारी

काठमाडौं : नेपाली कांग्रेसका जिल्ला सभापतिहरुको भेला आज पनि ठमेलमा जारी छ। ठमेलको होटल यात्रीमा केन्द्रीय सभापति शेरबहादुर देउवाइतरका जिल्ला सभापतिहरु सोमवारबाट भेलामा जुटेका हुन्। संस्थापन इतरका जिल्ला सभापतिहरुले पार्टीको १४ औं महाधिवेशन तोकिएको समयमै हुनुपर्ने माग गर्दै आएका छन्। यसै विषयमा नेतृत्वलाई दबाव दिन नुवाकोटका कांग्रेस सभापति जगदीश नरसिंह…

ठमेलमा कांग्रेस संस्थापनइतर जिल्ला सभापतिहरूको भेला जारी

सत्तारुढ दल नेपाली कांग्रेसको संस्थापनइतर जिल्ला सभापतिहरूको भेला काठमाडौंमा सुरु भएको छ । पार्टीको महाधिवेशन र मन्त्रिपरिषद् विस्तारको कामले गति लिन नसकेपछि उत्पन्न परिस्थितिबारे छलफल गर्न पार्टीका संस्थापन पक्षइतर जिल्ला सभापतिहरूको भेला सुरु भएको हो

कांग्रेस संस्थापन इतर जिल्ला सभापतिको भेला काठमाडौंमा जारी

२५ साउन, काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर जिल्ला सभापतिहरुको भेला काठमाडौंमा जारी छ । ठमेलस्थित एक होटेलमा जारी भेलामा ४७ जना जिल्ला सभापतिहरु सहभागी भएका छन् । नुवाकोट जिल्ला सभापति जगदिश्वर नरसिंह केसीका अनुसार ३५ जना भौतिक उपस्थितिमा र १२ जना भर्चुअल रुपमा सहभागी भएका छन् । भेलामा जिल्ला सभापतिहरुले भनाइ राख्ने क्रम जारी […]