हेटौंडा घोषणापत्र जारी गर्दै कांग्रेस सभापतिहरुको भेला शुक्रबार सकिने

मकवानपुर – नेपाली कांग्रसेका जिल्ला सभापतिहरुको राष्ट्रिय भेला शुक्रबार सकिने भएकाे छ ।  विहीबार नै सबै जिल्लाका सभापतिहरुले बोल्ने क्रम सकिएकाले शुक्रबार उनीहरुले उठाएका विषयहरुको केन्द्रीय पदाधिकारीहरुले जवाफ दिएर आज हेटौंडा घोषणापत्र जारी गर्दै भेला सकिने भएको हो ।  असार ५ गतेबाट सुरु...

सम्बन्धित सामग्री

२१ बुँदे घोषणापत्र जारी गर्दै कांग्रेस सभापति भेला सम्पन्न - Naya Patrika

२१ बुँदे घोषणापत्र जारी गर्दै कांग्रेस सभापतिहरूको भेला शुक्रबार सम्पन्न भएको छ । भेलाले जारी गरेको २१ बुँदे घोषणापत्रमा ११ वटा बुँदाले सरकारको आलोचना गरेको छ । भेलाले आगामी दिनमा कांग्रेसको संगठन...पूरा पढ्नुहोस् »

कांग्रेस जिल्ला सभापतिहरुको १९ बुँदे घोषणापत्र सार्वजनिक

हेटौंडा । तीन दिनदेखि हेटौडामा चलेको काँग्रेस जिल्ला सभापतिहरूको भेला १९ बुँदे हेटौंडा घोषणापत्र जारी गर्दै शुक्रबार सकिएको छ । भेलाले सरकार सर्वसत्तावाद उन्मुख भएको निष्कर्ष निकालेको छ ।  सरकारले जनविरोधी चरित्र ...