बस्ती जोगाउन मादीमा तटबन्ध

व्यास नगरपालिका–५, पाटन क्षेत्रको मादी नदी कटानले गर्दा जोखिममा परेको बस्ती सुरक्षाका लागि व्यास नगरपालिकाको सक्रियतामा टेवा पर्खाल लगाउने कार्य सुरु भएको छ। कटानले असर पारेको क्षेत्रमा जालीमा ढुङ्गा भरेर पर्खाल लगाउने कार्य धमाधम भइरहेको छ। बस्तीको संरक्षण कार्यमा नगरपालिका जुटेपछि प्रभावित क्षेत्रका बासिन्दामा खुसी छाएको पाटन टोल विकास संस्थाका पूर्वअध्यक्ष कृष्णकुमार श्रेष्ठले बताउनुभयो।

सम्बन्धित सामग्री

बस्ती संरक्षणका लागि कालीगण्डकीमा तटबन्ध

बागलुङ– बागलुङ नगरपालिका–१ स्थित मालढुङ्गा क्षेत्रको बस्ती कालीगण्डकी नदीको उच्च जोखिममा परेपछि तटबन्ध गर्न थालिएको छ । जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय बागलुङमार्फत तटबन्ध निर्माण जारी छ । चालू आर्थिक वर्षमा गण्डकी प्रदेश सरकारले विनियोजन गरेको ७० लाखबाट मालढुङ्गा बस्ती संरक्षणको काम भइरहेको जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय बागलुङका इञ्जिनियर दीपेन्द्र पौडेलले जानकारी दिए । […]

बस्ती जोगाउन तटबन्ध निर्माण गरिँदै

राँझा, १९ असार । बाँकेको राप्ती सोनारी गाउँपालिकाको कचनापुर र खल्लाझगडिया टोलमा बाढीबाट बस्ती जोगाउन तटबन्धको काम सुरु भएको छ । राप्ती नदीमा आउने बाढीका कारण अतिजोखिममा रहेको राप्ती सोनारी–२ कचनापुरको मधुवाघाट र वडा नं ७ को खल्लाझगडियामा जनताको तटबन्ध कार्यक्रम लमही दाङमार्फत तटबन्ध निर्माणको काम अगाडि बढेको छ । राप्ती नदीको बाढी गाउँ पस्न […]

कमला नदीको तटबन्धले बस्ती सुरक्षित

कमला नदी नियन्त्रणका लागि तटबन्ध निर्माण भएपछि बस्ती सुरक्षित भएको छ । नेपाली पक्षको निरन्तरको दबाब र पहल पश्चात् भारतीय पक्षले कमला नदी स्थित आफ्नो भूमिमा तटबन्ध निर्माण गरेपछि धनुषाको जनकनन्दनी गाउँपालिका स्थित इनरुवा बजार तथा मल्हनियाँ लगायतका बस्ती सुरक्षित भएको हो । नेपाल सरकारले नेपालतर्फको भूमिमा धेरै अघि नै तटबन्ध निर्माण गरे पनि भारतीय पक्षले आफ्नो करिब छ सय मिटर क्षेत्रफलमा तटबन्ध निर्माण नगर्दा बर्सेनि नेपाली बस्ती डुबानमा पर्दै आएको थियो तर यस वर्ष भारतीय पक्षले आफ्नो भूमिमा तटब

कमला नदीको तटबन्धले बस्ती सुरक्षित

कमला नदी नियन्त्रणका लागि तटबन्ध निर्माण भएपछि बस्ती सुरक्षित भएको छ । नेपाली पक्षको निरन्तरको दबाब र पहलपश्चात् भारतीय पक्षले कमला नदीस्थित आफ्नो भूमिमा तटबन्ध निर्माण गरेपछि धनुषाको जनकनन्दनी गाउँपालिकास्थि इनरुवा बजार तथा मल्हनियाँ लगायतका बस्ती सुरक्षित भएको हो । नेपाल सरकारले नेपालतर्फको भूमिमा धेरै अघिनै तटबन्ध निर्माण गरे पनि भारतीय पक्षले आफ्नो करिब छ […]

एक वर्षमा ३३ वटा तटबन्ध, बस्ती र खेतीयोग्य जमिन संरक्षणमा सहयोग

सिमकोट – बाढी–पहिरोको उच्च जोखिममा रहेका बस्ती तथा खेतीयोग्य जमिन संरक्षण गर्न एक वर्षमा ३३ वटा तटबन्धका योजना निर्माण गरिएको छ। खोला किनारमा योजना तर्जुमा गरी तटबन्ध निर्माण सम्पन्न हुुँदा जिल्लाका यस्ता बस्ती र खेतीयोग्य जमिन संरक्षणमा सहयोग पुुगेको हो। ताँजाकोट गाउँपालिका–२ का बिषे जैशीले ओडारखेत तटबन्ध निर्माण सम्पन्न भएपछि पहिरोको उच्च जोखिममा रहेको बस्ती […]

घट्टेखोलामा तटबन्ध

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ घट्टेखोलामा बाढी र कटान नियन्त्रणका लागि गरिएको तटबन्ध । खानेपानी, जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय म्याग्दीको १० लाख बजेटबाट डाँडागाउँको बस्ती संरक्षणका लागि तटबन्ध गरिएको हो ।

घट्टेखोलामा तटबन्ध :

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ घट्टेखोलामा बाढी र कटान नियन्त्रणका लागि गरिएको तटबन्ध । खानेपानी, जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय म्याग्दीको १० लाख बजेटबाट डाँडागाउँको बस्ती संरक्षणका लागि तटबन्ध गरिएको हो ।

रातु नदीको तटबन्ध टुट्दा डुबानमा महोत्तरी (फोटोफिचर)

महोत्तरीमा रातु नदीको तटबन्ध टुट्दा केहि बस्ती डुवानमा परेका छन् भने केहि बस्ती डुवानको खतराले पिरोलिएको छ । बल्वा नगरपालिकाको वडा नं. ११ रौजा र वडा नं. ४ तिलगढमा शुक्रबार बिहानै तटबन्ध...

रातो तटबन्ध टुटेपछि रौजा र तिलगढ डुबानमा

महोत्तरीको रातु नदीले बल्वा नगरपालिका–४ को तिलगढ र वडा नं ११ को रौजामा तटबन्ध कटान गर्दा बस्ती डुवानमा परेको छ। तटबन्ध कटानका कारण नगरपालिकाको तिलगढ र रौजा मजारलगायत आसपासका बस्ती...

जीता नदीको पश्चिम तटबन्ध भत्किँदा बस्ती जलमग्न

जीता नदीको पश्चिम तटबन्ध भत्किँदा सप्तरीको तीलाठी कोइलाडी गाउँपालिकाका आधा दर्जन बस्ती जलमग्न भएका छन् । दुई/तीन दिनदेखि लगातार पानी परेपछि आएको बाढीले वडा नं ५ का खङग टोल, सरदार टोल, राम टोलासहित करिब १५० भन्दा बढी घर डुबानमा परेको जनाइएको छ ।तटबन्ध भत्किँदा जीता खोलाको पानी बस्तीतर्फ सोझिएपछि बस्तीको बीच भागबाट पानीको बहाव बग्न थालेको छ । बाढीपीडित परमेश्‍वर सरदारले चारैतर्फ घरलाई बाढीले छेकेका कारण घर बाहिर कतै जान पनि समस्या भइरहेको बताए ।एक्कासि पानीको भेल उर्लेर गाउँतर्फ आएपछि घर छाडेर