RajdhaniDaily.com | काठमाडौं । भोटेकोसी बाढीले क्षतिग्रस्त बनाएको ६० मेगावाटको त्रिशूली-३ ‘ए’ को सुरुङको मुख भेटिएको छ । प्रतिनिधि सभा सदस्य तथा इन्जिनियर श्रीराम न्यौपानेले -
बाढीका कारण नुवाकोटस्थित माथिल्लो त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा फसेका मानिसको उद्धारमा आशा जगाउने संकेत देखिएको छ। निरन्तर प्रयासपछि सुरुङसम्म पुग्ने प्रवेश प्वाल तयार भएको छ भने नेपाली सेनाको उद्धार टोली त्यही प्वालबाट सुरुङभित्र छिर्ने तयारीमा जुटेको छ। उद्धारका क्रममा तयार गरिएको प्रवेश प्वालबाट सुरुङभित्र हेर्दा खाली ठाउँ देखिएको छ। यसले बाढीसँगै आएको लेदोले […]
१४ भदौ, काठमाडौं । रसुवा बाढीबाट ज्यान गुमाएर पहिचान नखुलेकाहरूको डिएनए परीक्षणका लागि भारतबाट फरेन्सिक विशेषज्ञहरू आएका छन्। १८ जना फरेन्सिक विज्ञहरूको टोली आईपुगेको परराष्ट्र सचिव अमृतबहादुर राईले जानकारी दिए ।
मृत शरीरहरूको व्यवस्थापनका लागि हावा …
काठमाडौं– रसुवामा आएको भीषण बाढीका कारण माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजना क्षेत्रमा फसेका व्यक्तिहरूको उद्धारमा महत्त्वपूर्ण प्रगति भएको छ। नेपाली सेनासहितको उद्धार टोलीले सुरुङसम्म पहुँच स्थापित गर्न सफलता पाएको हो। नेपाली सेनाका अनुसार माथिल्लो त्रिशूली–३ ‘ए’ को सुरुङको प्रवेशद्वार खोल्ने काम ‘ब्रेक थ्रु’ भएको हो । गृह मन्त्रालयका अनुसार टनेल इन्ट्री खोल्ने लक्ष्यमा सफलता मिलेको हो […]
An Indian technical and tunnel rescue team has reached Chilime in Rasuwa to begin search and rescue operations for workers believed to be trapped inside