भारत भ्रमणमा सीमा विवाद विषय नउठेपछि कांग्रेसले भन्यो- प्रधानमन्त्रीको दोहोरो चरित्र उदाङ्गियो

नेपाली कांग्रेसले भारत भ्रमणका क्रममा सीमा विवाद लगायतका संवेदनशील विषय नउठाएको आपत्ति जनाएको छ।