भारत भ्रमणमा सीमा विवाद विषय नउठेपछि काँग्रेसले भन्यो, ‘प्रधानमन्त्रीको दोहोरो चरित्र उदाङ्गियो’

काठमाडौँ । नेपाली काँग्रेसले प्रधानमन्त्री बालेन्द्र साहले भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै आपत्ति जनाएको छ । शनिवार पार्टी मुख्यालय सानेपामा केन्द्रीय समितिका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा काँग्रेस महामन्त्री प्रदीप पौडेलले भारत भ्रमणका क्रममा प्रधानमन्त्री बालेन्द्र साहले सीमा विवादको विषय नउठाउनु आपत्तिजनक रहेको बताएका हुन्। उनले प्रधानमन्त्रीको विगतका अभिव्यक्ति र […]