एकै रात रूसमा १,२४६ ड्रोन खसालिएको दाबी

एजेन्सी-  रूसले शुक्रबार रातिदेखि शनिबार बिहानसम्म आफ्नो भूभागमा आक्रमण गर्न आएका एक हजार २४६ युक्रेनी ड्रोन खसालेको दाबी गरेको छ । रूसी रक्षा मन्त्रालयका अनुसार मस्कोसहित एक दर्जनभन्दा बढी क्षेत्रमा हवाई रक्षा प्रणालीले ती मानवरहित हवाई यान रोकेर नष्ट गरेको हो । मस्कोका मेयर सेर्गेई सोब्यानिनले शुक्रबार रातिदेखि शनिबार बिहानसम्म मस्को क्षेत्रतर्फ ४६० भन्दा बढी ड्रोन […]